जेठ ३, काठमाडौं । तीन प्रदेशमा जारी २ सय ८३ स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा माओवादी पहिलो हुने देखिएको छ भने क्रमश कांग्रेस र एमाले दोश्रो र तेश्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ३, काठमाडौं । तीन प्रदेशमा जारी २ सय ८३ स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा माओवादी पहिलो हुने देखिएको छ भने क्रमश कांग्रेस र एमाले दोश्रो र तेश्र"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेस नम्बर ६ मा माओवादी पहिलो, एमाले तेश्रो

३ जेष्ठ २०७४, बुधबार ०७:४३


जेठ ३, काठमाडौं । तीन प्रदेशमा जारी २ सय ८३ स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा माओवादी पहिलो हुने देखिएको छ भने क्रमश कांग्रेस र एमाले दोश्रो र तेश्रो बन्ने देखिएको छ ।

प्रारम्भिक मत परिणामलाई विश्लेषण गर्ने हो भने ६ नम्बर प्रदेशमा माओवादी केन्द्रको अग्रता संगै बिजयी बनेका स्थानीय तहको शंख्या बढी छ । कुल ७८ ओटा स्थानीय तह रहेको प्रदेस नम्बर ६ मध्ये २९ स्थानको मत परिणाम आइसक्दा माओवादीले नै सबैभन्दा बढी स्थानमा विजय हाँशिल गरेको छ । अहिलेसम्मको नतिजा हेर्दा १२ स्थानमा माओवादीले जितेको छ भने ९ स्थानमा कांग्रेसले जितेको छ । त्यस्तै एमालेले ६ स्थानमा मात्र जितेको छ । प्रदेश नम्बर ६ का दुई वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेश नम्बर ६ को थप आउन बाँकी २१ स्थानीय तहको मगणनालाई विश्लेषण गर्ने हो भने एमाले ८ स्थानमा अग्रता लिएको छ त्यस्तै माओवादीले ७ र कांग्रेसले ६ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट