2026-09-18 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको तादी गाउँपालिकामा कांग्रेस विजयी (वडा अध्यक्षको लिस्ट सहित)

जेठ ३, नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नारायणप्रसाद पाण्डेले ३ हजार ९० मत ल्याए, उनका प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद पाण्डेले २ हजार ७ सय ३७ मत पाएका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसका ईश्वरी उप्रेती विजयी भए । उनले ३ हजार ३ सय ५५ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए ।

यसैबीच समग्रमा तादी गाउँपालिकाको नतिजालाई हेर्ने हो भने कांग्रेसलेले तीन वटा वडा जितेको छ भने, माओवादी केन्द्रले २ वटा र एमालेले एउटा वडामा जित हाँशिल गरेको छ । 

निर्वाचित वडा अध्यक्षहरु: 

वार्ड १: (कांग्रेस) नकुर तामाङ

वार्ड २: (माओवादी केन्द्र) बच्चुराम तामाङ

वार्ड ३: (एमाले) मनोज उप्रेती 

वार्ड ४: (कांग्रेस) मुक्तबहादुर श्रेष्ठ

वार्ड ५: (माओवादी केन्द्र) विष्णुप्रसाद अधिकारी 

वार्ड ६: (कांग्रेस) केशव थापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई