ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार युधिष्ठर खड्का विजयी भएक छन ।

आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रस र माओवादी केन्द्रको संयुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार युधिष्ठर खड्का विजयी भएक छन ।

आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रस र माओवादी केन्द्रको संयुक्"/>

2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा विगु गाउँपालिकाको अन्तिम नतिजा आयो

ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको विगु गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेद्वार युधिष्ठर खड्का विजयी भएक छन ।

आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली काङ्ग्रस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट उम्मेद्वारी दिएका खड्काले ४ हजार २३ मत ल्याउनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका सुन्दर लामिछानेले २ हजार ८ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि संयुक्त प्यानलबाट उम्मेद्वारी दिएका माओवादी केन्द्रका संजिव ओलि विजयी भएका छन । उनले ३ हजार २ सय २० मत ल्याएका छन भने प्रतिद्वन्द्व एमालेकी गोमा केसीले २ हजार ७ सय ९९ मत पाएकी छिन ।

८ वटा वडा रहेको यस गाउँपालिकामा माओवादी केन्द्र ४, नेपाली काङ्ग्रस ३ र एमालेले १ वटा वडामा जित हाँसिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई