पर्वत, ४ जेठ  |  पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल बिजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार पौडेले  १ हजार ८ सय ५४ को "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, ४ जेठ  |  पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल बिजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार पौडेले  १ हजार ८ सय ५४ को "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको मोदी गाउँपालिकामा एमालेका पौडेल अत्याधिक बहुमतले बिजयी

४ जेष्ठ २०७४, बिहीबार १२:१०

पर्वत, ४ जेठ  |  पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल बिजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार पौडेले  १ हजार ८ सय ५४ को मतको अन्तरले बिजयी हुनुभएको हो । पौडेलले ५ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् छ भने नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकास प्रसाईले ३ हजार ८ सय १९ मत प्राप्त गरे ।



त्यसैगरी उपप्रमुख पदमा पनि नेकपा एमालेकै सेती महत बिजयी भएकि छिन् ।  उनले ५ हजार ३ सय ९६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसकी उम्मेदवार मिना केसीले ३ हजार ८ सय ३४ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा वडा नंं १ मा नेपाली काँग्रेसको प्यानलनै बिजयी भएको थियो भने अन्य ७ वटा वडामा एमालेको प्यानलसहित बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट