मोहम्मद ईजहार शेष | जेठ ५, परासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ । उँहाले प्रयोग गर्नुह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | जेठ ५, परासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ । उँहाले प्रयोग गर्नुह"/>

२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटनाग्रस्त

५ जेष्ठ २०७४, शुक्रबार ०४:५५


मोहम्मद ईजहार शेष | जेठ ५, परासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ । उँहाले प्रयोग गर्नुहुने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्ति भई छेउमा रहेको केही रुख र बांसको कोठीमा ठोक्किदा दुर्घटना आज बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा परी गाडि चालक अलाउद्दिन अन्सारी घाईत्ते भएका छन् भने गाडिको अगाडिको भाउजीङ्ग भाग पुर्ण रुपमा ध्वस्त भएको छ । उँहाको निवास महेशपुरवाट आफ्नै पेट्रोल पम्प सरावल ४ मंगलापुर ईन्धन लिन जाने क्रममा दुर्घटना भएको नेता कण्डेलले फोन मार्फत जानकारी गराउनु भएको छ । यद्धपी नेता कण्डेल भने उक्त समयमा गाडिमा सवार नरहेको बताउनु भएको छ । हाल भुतहां परासी सडक खण्ड निर्माणधिन रहेको छ भने अहिले सो बाटोमा साना ग्रेभेल ओछ्याईएको छ । 

साना ग्रभेलका कारण गाडि अनियन्त्रित भएको प्रत्यक्ष दर्शिहरुले बताएका छन् ।  दुर्घटनामा परी ३५ वर्षिय चालक अंसारी सामान्य घाईत्त भई सदरमुकाम परासीमा उपचाररत रहेका छन् । दुर्घटना स्थल उँहाको निवाश महेशपुरवाट करीब २ किलोमिटर उत्तरमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने