२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन भन्दा कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने:नेता खनाल

६ जेष्ठ २०७४, शनिबार १०:४९

जेठ ६, विराटनगर  । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयनमा सरकार र दलहरुबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गर्नुभएको छ । 

नेकपा एमाले मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको संशोधन सङ्घीय संसद्ले गर्ने भनेर संविधानमा उल्लेख गरिएको भन्दै उहाँले मुलुकमा अहिले व्यवस्थापिका संसद् काम चलाउको रुपमा रहेको स्पष्ट पार्नुभयो । 

नेकपा एमालेले सारेको एजेन्डालाई जनताले मन पराएको कारण एमाले अग्रस्थानमा रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमाले अग्रस्थानमा रहने दाबी गर्नुभयो । 

प्रादेशिक र सङ्घीय निर्वाचन आउँदो माघ ८ गतेभित्र गर्नुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता खनालले अविलम्ब क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा