जेठ ७, परासी | रामग्राम नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार समिति कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. २ मा दुर्गाटोल स्थित कार्यालय ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ७, परासी | रामग्राम नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार समिति कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. २ मा दुर्गाटोल स्थित कार्यालय ख"/>

२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासी क्षेत्रमा नेपाली कांग्रेसकै जित हुने निश्चितः नेपाली कांग्रेस

७ जेष्ठ २०७४, आईतवार ०४:४८


जेठ ७, परासी | रामग्राम नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार समिति कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. २ मा दुर्गाटोल स्थित कार्यालय खोली सबै कार्यकर्ताहरुलाई चुनावी प्रचार प्रसारमा होमिन निर्देशन दिएको छ । वडा कार्यालयको आज विहान एक कार्यक्रमबिच उद्दघाटन भएको छ ।

नेपाली कांग्रेसले वडा कार्यालय खोली कार्यकर्ताहरुलाई चुनाव आफनो पक्षमा ल्याउन अहिलेदेखि नै घरदैलो र प्रचार प्रचारमा जुटन आग्रह गर्यो । कांग्रेसले रामग्राम नगरपालिकाको मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यहरु लोकप्रिय, क्षमतावान र ईमान्दार उम्मदेवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले रामग्राम नगरपालिका, सुनवल, बर्दघाट र तलका सम्पुर्ण गाउँपालिकामा नेपाली कांग्रेस नै बिजेता रहने विस्वास व्यक्त गर्दै कार्यकर्ताहरुलाई आ–आफनो ठाउँ क्षेत्रबाट नेपलाी कांग्रेसलाई चुनावमा सहयोग गर्न आग्रह गरेको छ ।

वडा अध्यक्ष लव प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, जिल्ला सचिव विक्रम यादव, जिल्ला सदस्य पलकधारी गुप्ता, क्षेत्रिय सभापति नरेन्दं्र कुमार गुप्ता, नगरसभापति नारायण रेग्मी, नगर उपसभापति श्रीधर बस्याल, सचिव बसन्त पराजुली, महिला संघ नगर सभापति गोमती परियार, ने.का क्षेत्रिय कोषाध्यक्ष शिता ज्ञवाली, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बैजनाथ जयसावल, पुर्व अध्यक्ष विरेन्द्र अग्रहरी, ने.का सक्रिय सदस्य मधु रेग्मी, रम्भा कुँवर, आराधना भट्ट, उर्मिला अग्रहरी, रामबृक्ष यादव, विनोद श्रेष्ठ, चन्द्रिका अग्रहरी लगायतले मन्तब्य राखेका थिए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने