बलिउड अभिनेत्री परिणिती चोपडाले स्कुल पढ्दा केटाहरुले आफ्नो स्कर्ट उठाएर हेर्न खोजेको बताएकी छिन् । हालै मुम्बई आयोजित महिला आत्मरक्षा ग्र्याजुएसन डेको समारोहमा उनले यस्तो ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बलिउड अभिनेत्री परिणिती चोपडाले स्कुल पढ्दा केटाहरुले आफ्नो स्कर्ट उठाएर हेर्न खोजेको बताएकी छिन् । हालै मुम्बई आयोजित महिला आत्मरक्षा ग्र्याजुएसन डेको समारोहमा उनले यस्तो ब"/>

2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केटाहरु मेरो स्कर्ट उचालेर हेर्न खोज्थेः परिणीती

बलिउड अभिनेत्री परिणिती चोपडाले स्कुल पढ्दा केटाहरुले आफ्नो स्कर्ट उठाएर हेर्न खोजेको बताएकी छिन् । हालै मुम्बई आयोजित महिला आत्मरक्षा ग्र्याजुएसन डेको समारोहमा उनले यस्तो बताएकी हुन् ।

आफ्नो विद्यालय जीवन सम्झिंदै परिणितीले भनिन्, ‘म साइकलमा स्कुल जान्थेँ । किनकी हामीसँग कार किन्ने पैसा थिएन । साइकलमा एक्लै हिँड्दा मलाई केटाहरुले जिस्क्याएर हैरान पार्थे । यहाँसम्म कि साइकल रोकेर मेरो स्कर्ट उचालेर हेर्न खोज्थे ।’

उनले अगाडि भनिन्, ‘यो कुरालाई लिएर म आफ्नो बुवाआमासँग झगडा नै गरेँ । मैले आफूलाई साइकलमा स्कुल नपठाउन आग्रह गरेँ । तर उहाँहरु भन्नुहुन्थ्यो कि तिमी स्ट्रङ बन्नुपर्छ, केटाहरुसँग डराउनु हुँदैन ।’

छात्राहरुलाई परिणीतीले भनिन्, ‘तिमीहरुसँग आज जे-जति सुविधाहरु छ, मसँग केही पनि थिएन । म कामना गर्छु कि तिमीहरुले मेरो जस्तो कठिन परिस्थितिको सामना गर्नु नपरोस । यदि कसैले तिम्रो स्कर्ट उचाल्न खोज्यो भने मुक्काले हान्नु ।’

भारतको अंबाला, हरियाणामा जन्मेकी परिणीति अहिले २८ बर्षकी भईन्।| उनले २०११ मा फिल्म ‘लेडीज वर्सेस रिक्की बहल’ बाट बलीवुड यात्रा तय गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई