जेठ १४, कास्की | पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जीसीले आइतबार पदभार ग्रहण गरे लगत्तै वृद्धभत्तामा हाल पाइआएको रकममा पोखरा लेखनाथ महानगरबासीमा रहेका ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, कास्की | पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जीसीले आइतबार पदभार ग्रहण गरे लगत्तै वृद्धभत्तामा हाल पाइआएको रकममा पोखरा लेखनाथ महानगरबासीमा रहेका ब"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराका मेयर जीसीले कार्यभार सम्हाले लगत्तै वृद्धभत्ता बढाईदिए

१४ जेष्ठ २०७४, आईतवार १३:५९

जेठ १४, कास्की | पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जीसीले आइतबार पदभार ग्रहण गरे लगत्तै वृद्धभत्तामा हाल पाइआएको रकममा पोखरा लेखनाथ महानगरबासीमा रहेका बृद्ध/बृद्धाहरुलाई दश प्रतिशत थपेर दिने निर्णय गरेका छन् । 

महानगर प्रमुख जिसीले आफ्नो दोश्रो निर्णयमा उल्लेख गरे अनुसार यो निर्णयमा हस्ताक्षर गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिकाका सेवाग्राहीलाई छिटो छरितो र झञ्झटमुक्त बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेर कामको शुरुवात गरे । त्यस्तै उनले तेश्रो निर्णयमा महिला हिंसाबाट प्रताडित महिलाहरुलाई निःशुल्क कानूनी परामर्श दिने निर्णय गरेका छन् ।

निर्णय पुस्तिकामा हस्ताक्षरपछि पत्रकारसँग कुरा गर्दै  उनले आफूले घोषणापत्रमा उल्लेख गरेका कुरा मंगलबारदेखि नै अक्षरशः पालना गर्ने प्रतिबद्धता समेत जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो