टेक शाही | जेष्ठ १६, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक लागू औषधको रुपमा प्रयोग हुने अफिम खेति गरेको भेटिएको छ । ठुली भेरि नगरपालिका वडा नँ ९ डाँगिवाडा भन्ने ठाँउमा ३ स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | जेष्ठ १६, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक लागू औषधको रुपमा प्रयोग हुने अफिम खेति गरेको भेटिएको छ । ठुली भेरि नगरपालिका वडा नँ ९ डाँगिवाडा भन्ने ठाँउमा ३ स"/>
2026-09-03 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा अफिम खेति भेटियो, प्रहरिले पूरै नष्ट गर्यो खेतिवाला पक्राउ

टेक शाही | जेष्ठ १६, डोल्पा | डोल्पा जिल्लामा पहिलो पटक लागू औषधको रुपमा प्रयोग हुने अफिम खेति गरेको भेटिएको छ । ठुली भेरि नगरपालिका वडा नँ ९ डाँगिवाडा भन्ने ठाँउमा ३ सय वर्ग मिटरमा क्षेत्रफलमा पहिलो पटक अफिम खेति गरेको फेला परेको हो । डाँगिवाडा निवासि हरिनन्द डाँगिले उक्त अफिमको खेति गरेको प्रहरिले  जानकारि दिएको छ । 

आइतबार बिशेष सुराकीबाट जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि निरिक्षक पबिन्द बमको नेतृत्वमा गएको एक टोलीले डाँगिवाडामा खेति गरिएको अफिम पूरै नष्ट गरेको हो । जग्गामा भएको अफिम नष्ट गरिएको र डाँगिको घरमा खानतलासि गर्दा उनको घरबाट केहि ग्राम तयारि पार्दै गरेको अफिम बरामद गरिएको प्रहरि निरिक्षक बमले बताउनु भयो । 

केहि ग्राम अफिम सहित डाँगिलाइ प्रहरिले नियन्त्रणमा लिएर आइतबार राति नै जिल्ला प्रहरि कार्यालय डोल्पामा राखिएको छ । अफिम खेति गर्ने हरिनन्द डाँगिलाइ लागूऔषध एन २०३३ अनुसार कारवाहि हुने प्रहरि नायव उपरिक्षक समित खड्काले जानकारि दिनु भयो । डोल्पा पहिलो पटक खेति गरेको लागुऔषधको रुपमा प्रयोग हुने अफिम खेति प्रहरिले बिशेष सुराकीबाट नष्ट गरेकोले लागु औषधका त्यस्ता कुनै पनि क्रियाकलाप अबका दिनमा नँहुनेमा प्रहरि सचेत रहेको पनि डिएसपि खड्काले ताबि गर्नु भयो । 

डोल्पा जिल्लामा मदिरा सेवन,सुर्तिजन्य पर्दाथ बाहेक अन्य त्यस्ता लागूऔषधका रुपमा कूनै पनि घटनाहरु घटेको पाइदैन तर एक्कासि डोल्पा जिल्लाको सदरमुकाम भन्दा १२ किलोमिटरको दुरिमा रहेको बस्तिमा अबैध रुपमा अफिमको खेति गरेको फेला परेपछि लागूऔषधको ब्यापार डोल्पामा पनि भित्रिएको र ब्यावसायिक रुपमा गर्ने गरेको आसँका रहेको छ । यसरि डोल्पा जस्तो जिल्लामा नै खुलेयाम लागूऔषको ब्यावसाय नै गर्न लागे पछि डोल्पाली जनताहरु त्रसित भएका छन । तर यसरि गरिएको अफिम खेति कहाँ र कुन ठाँउमा निर्यात हुन्छ भन्ने कुरको कूनै यर्थाथ जानकारि कसैलाइ पनि छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही