जेठ १९, काठमाडौँ | भारतको हरियाणास्थति रोहतकमा आएको भूकंपको धक्का राजधानी नयाँ दिल्लीमा समेत महसुस गरिएको छ ।

आज बिहान गएको भूकम्पको धक्का ४.२५ रेक्टर मापन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९, काठमाडौँ | भारतको हरियाणास्थति रोहतकमा आएको भूकंपको धक्का राजधानी नयाँ दिल्लीमा समेत महसुस गरिएको छ ।

आज बिहान गएको भूकम्पको धक्का ४.२५ रेक्टर मापन गर"/>

२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाबिहानै भारतमा भूकम्पको धक्का, दिल्लीमा ६ रेक्टर भन्दा ठूलो भूकम्प जान सक्ने

२०७४, १९ जेष्ठ शुक्रबार ०२:४१

जेठ १९, काठमाडौँ | भारतको हरियाणास्थति रोहतकमा आएको भूकंपको धक्का राजधानी नयाँ दिल्लीमा समेत महसुस गरिएको छ ।

आज बिहान गएको भूकम्पको धक्का ४.२५ रेक्टर मापन गरिएको छ । अहिलेसम्म भूकम्पको कारण कुनै नोक्सानको खबर आएको छैन । जब भूकम्प आयो तब ५ देखि ७ सेकेन्डसम्म हल्लाएको थियो । 

भूकम्पको केन्द्रबिन्दु हरियाणाको रोहतकनजिक जमीनदेखि २२ किलोमिटर जमिनमुनि मापन गरिएको छ । उक्त भूकम्पको झड्काले भारतको दिल्लीमा समेत महसूस गरिएको छ ।

दिल्लीमा ६ रेक्टर भन्दा ठुलो तीव्रता भएको भूकम्प जान सक्ने 

भू-वैज्ञानिकहरुको अनुसार भूकम्पको खतरा हेर्ने हो बहने भारतको अधिकांश भाग सीस्मिक जोनमा पर्दछ । सबैभन्दा कम खतरा भएको जोन-२ मा छ भने सबैभन्दा खातार्नाक जोन-५ अन्तर्गत पर्छ । भारतको दिल्ली जोन ४ मा पर्ने हुँदा दिल्लीलाई भूकम्पको खतरनाक जोन मानिन्छ । दिल्लीमा ६ रेक्टरभन्दा ठुलो भूकम्प जान सक्ने भू-बैज्ञानिकहरुले अनुमान गरेका छन् ।

पृथ्वी मुनि सात प्लेट छन्, जो लगातार घुमीरहेका हुन्छन् । जहाँ ति प्लेटहरु धेरै ठक्कर खान्छन, त्यस स्थानलाई फल्ट लाइन भन्ने गरिन्छ । पटक-पटक प्लेटहरुको ठक्कर खाने क्रममा प्लेटहरु फुट्ने गर्छन् । जमिन मुनिका ति प्लेटहरु ठक्कर खाएर टुट्ने क्रममा त्यहाँ शक्ति पैदा हुन्छ र उक्त शक्ति बाहिर आउने बाटो खोज्दा अबरोध सृजना हुनासाथ त्यसको कारण जमिनमा भूकम्पको धक्का जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने