जेठ १९, बझाङ्ग | नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पुर्व उपप्रधान एवम् गृह रक्षा मन्त्री भीम रावलले बर्ततमान गठबन्धन सकरकारले जनताका अधिकार कुन्ठीत गर्न खोजेका आरोप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९, बझाङ्ग | नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पुर्व उपप्रधान एवम् गृह रक्षा मन्त्री भीम रावलले बर्ततमान गठबन्धन सकरकारले जनताका अधिकार कुन्ठीत गर्न खोजेका आरोप"/>
2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

‘बर्तमान सरकारले राज्य शक्तिको दुरुपयोग गर्यो’ – एमाले उपाध्यक्ष रावल

जेठ १९, बझाङ्ग | नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पुर्व उपप्रधान एवम् गृह रक्षा मन्त्री भीम रावलले बर्ततमान गठबन्धन सकरकारले जनताका अधिकार कुन्ठीत गर्न खोजेका आरोप लगाउनु भएको छ । 

नेकपा एमाले बझाङको अगुवाई कार्यकर्ता भेला लाई सम्बोधन गर्न बझाङ सदरमुकाम चैनपुर पुग्नु भएका नेता रावलले प्रेस चौतारी बझाङले गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । प्रदेश स्यायत्त र भएको र स्वायत्त हुनु पर्नेमा  प्रदेशका जनता र प्रतिनिधिलाई नसोधि सिधै सरकारले जे मन लाग्यो त्यहि गर्ने भएकाले विदेशिको ईसारामा चलेको संयुक्त मोर्चाले नेपालको अस्तित्व समाप्त गर्ने षडयन्त्र भएकाले संसद अवरोध गरेको बताउनु भयो ।

माओवादी केन्द्र र काँग्रेसको सरकारले आफुहरुले एकै पटक स्थानिय तहको निर्वाचन गर्नु पर्छ भनेको भए पनि सहमत नभएको उनको भनाई रहेको छ । सरकार परिवर्तन गठबन्धन पार्टीको भएकाले प्रधानमन्त्रि फेर्ने कुरामा आफ्नो कुनै आपत्ति नभएको तर दुई चरणमा हुने निर्वाचन पहिलो चरणको चुनाव एक प्रधानमन्त्री र दोस्रो चरणको चुनाव अर्को प्रधानमन्त्रिले गर्नु हाँस्यास पद कुरा भएको टिप्पणि गर्नु भयो ।

बेला बेलामा चुनावको मिति परिर्वतन गरेको भन्दै नेता रावलले बर्तमान सरकारले किसानको हित विपरित काम गरेको समेत जिकिर गर्नु भयो । असारमा रोपाईको सिजनमा चुनाव गर्नु किसानहरुको अधिकार विपरित भएको बताउनु भयो । पहिलो चरणको चुनावको नतिजा बाट सरकार डराएको भन्दै रावलले चुनाव हार्ने डरले बुथ कब्जा गर्ने,मतपेटिका फाल्ने र मतपत्र च्यात्ने गरेको भन्दै सरकारले राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाउनु भयो ।

– मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई