सम्राट सिंह | जेठ १९, बझाङ | नेकपा एमालेका उपाध्यक्ष तथा ७ नम्बर प्रदेशका संयोजक भिम रावलले सरकारले असार १४ मा तोकेको स्थानिय निर्वाचन हुनेमा आफु ढुक्क नभएको बताएका छन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | जेठ १९, बझाङ | नेकपा एमालेका उपाध्यक्ष तथा ७ नम्बर प्रदेशका संयोजक भिम रावलले सरकारले असार १४ मा तोकेको स्थानिय निर्वाचन हुनेमा आफु ढुक्क नभएको बताएका छन "/>
2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन हुनेमा अझै ढुक्क छैनः रावल

सम्राट सिंह | जेठ १९, बझाङ | नेकपा एमालेका उपाध्यक्ष तथा ७ नम्बर प्रदेशका संयोजक भिम रावलले सरकारले असार १४ मा तोकेको स्थानिय निर्वाचन हुनेमा आफु ढुक्क नभएको बताएका छन । प्रेस चौतारी बझाङले शुक्रबार बझाङ सदरमुकाम चैनपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले सरकारले पटक पटक विभिन्न बहानाबाजी गरी निर्वाचन गराउन नचाहेको बताएका हुन । 

झण्डै २० बर्ष पछि हुन थालेको स्थानिय निर्वाचन बैशाख ३१ गते एकै चरणमा गरौँ भनेका थियौ सरकारले २ चरणमा निर्वाचन गरौँ भन्यो त्यसमा पनि कहिले जेठ ३१ गते, कहिले असार ९ गते कहिले असार १४ गते भन्दै सरकारले निर्वाचन आलटाल गरेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा रावलले भारतीय डियसपी सहित प्रहरी टोलीले डोटी जिल्लामा आएर स्थानिय लाल बहादुर आउजीलाई नियन्त्रण गरी निर्घात कुटपिट गरी भारततर्फ लिदै गर्दा नेपाली प्रहरी टोलीले नियन्त्रणमा लिँदा समेत घटना बारे सरकारले कुनै चासो नदिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई