जेठ २५, काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित ग्रीन सिटि हस्पिटल नजिकै यात्रुवाहक बसले ठक्कर दिंदा एक बृद्ध घाइते भएका छन् ।

जेब्राक्रसिङबाट सडक पार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २५, काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित ग्रीन सिटि हस्पिटल नजिकै यात्रुवाहक बसले ठक्कर दिंदा एक बृद्ध घाइते भएका छन् ।

जेब्राक्रसिङबाट सडक पार"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी बसुन्धरामा ७५ बर्षीय बृद्धलाई जेब्रा क्रसिङमै बसले ठक्कर दियो

२५ जेष्ठ २०७४, बिहीबार ०८:५०


जेठ २५, काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित ग्रीन सिटि हस्पिटल नजिकै यात्रुवाहक बसले ठक्कर दिंदा एक बृद्ध घाइते भएका छन् ।

जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा बिहिबार दिउसो दोलखा फेदी वडा न. ६ का ७५ बर्षीय गुन बहादुर बुढाथोकीलाई बा २ ख २५७० नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्  ।


उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले ग्रीन सिटि हस्पिटलमा उपचार भैरहेको पत्रकार गोपीकृष्ण चापागाईंले जनाकारी दिएका छन् । बसका चालक फरार रहेकाले उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

तीन दिनअघि मात्र जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा बसुन्धरामै सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा