जेठ २५, काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित ग्रीन सिटि हस्पिटल नजिकै यात्रुवाहक बसले ठक्कर दिंदा एक बृद्ध घाइते भएका छन् ।

जेब्राक्रसिङबाट सडक पार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २५, काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित ग्रीन सिटि हस्पिटल नजिकै यात्रुवाहक बसले ठक्कर दिंदा एक बृद्ध घाइते भएका छन् ।

जेब्राक्रसिङबाट सडक पार"/>

२२ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी बसुन्धरामा ७५ बर्षीय बृद्धलाई जेब्रा क्रसिङमै बसले ठक्कर दियो

२५ जेष्ठ २०७४, बिहीबार ०८:५०


जेठ २५, काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित ग्रीन सिटि हस्पिटल नजिकै यात्रुवाहक बसले ठक्कर दिंदा एक बृद्ध घाइते भएका छन् ।

जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा बिहिबार दिउसो दोलखा फेदी वडा न. ६ का ७५ बर्षीय गुन बहादुर बुढाथोकीलाई बा २ ख २५७० नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्  ।


उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले ग्रीन सिटि हस्पिटलमा उपचार भैरहेको पत्रकार गोपीकृष्ण चापागाईंले जनाकारी दिएका छन् । बसका चालक फरार रहेकाले उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

तीन दिनअघि मात्र जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा बसुन्धरामै सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद सीआइबीले थाल्यो एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान फेसबुकमा दीपकराज गिरी र निश्चल बस्नेत जुवारि पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै रास्वपा आज (बिहीबार) एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य, किन घट्यो? छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस्: राष्ट्रपति च्याम्पियन्स लिगमा आर्सनल इन्टरमिलानसँग १–० गोलले पराजित चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् ः देउवा आजको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस आज छठको मुख्य दिन, सूर्यको पूजा गरी उल्लासपूर्वक मनाइँदै आजको मौसम: यी तीन प्रदेशमा हल्का वर्षा हुने रुकुम पूर्वबाट आउँदै गरेकाे बस बागलुङमा दुर्घटना, २१ जनाको घाइते अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पौडेलले दिए बधाई आयोजनाहरुको कार्यान्वयनमा तदारुकताका साथ लाग्न अर्थमन्त्रीको निर्देशन दसैंमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले कस्तो व्यवसाय गरिरहेका छन्?