जेठ २५, काठमाडौं । कृष्णबहादुर महराका पुराना रोल्पाली साथी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रिय बुद्धिजिवी संगठनका वरिष्ठ उपाध्यक्ष कुलानन्द गिरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, काठमाडौं । कृष्णबहादुर महराका पुराना रोल्पाली साथी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रिय बुद्धिजिवी संगठनका वरिष्ठ उपाध्यक्ष कुलानन्द गिरी"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महराका पुराना रोल्पाली साथी कुलानन्द गिरीद्वारा माओवादी केन्द्र परित्याग

२०७४, २५ जेष्ठ बिहीबार ०९:३५

जेठ २५, काठमाडौं । कृष्णबहादुर महराका पुराना रोल्पाली साथी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रिय बुद्धिजिवी संगठनका वरिष्ठ उपाध्यक्ष कुलानन्द गिरीले पार्टी परित्याग गरेका छन् ।

माके र प्रचण्डले नेपाली जनतालाइ धोका दिएको र यो स्थानीय निर्वाचन जनताको नभर्इ सिहदरबारका दलालहरुको नांगो नाच भएकोले पार्टी परित्याग गरी अब वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन क्रियाशील हुने उद्घोष पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी उनले प्रचण्डको राजदूत आश्वासनलाई समेत बेवास्ता गर्दै देश र जनताको सेवामा लाग्ने प्रतिवद्धता पनि जनाए ।

संस्दीय व्यवस्थाले देश र जनताको कुनै हित नगर्ने र यस्तै व्यवस्थाका लागि जनयुद्ध नलडिएको कुरा पनि उनले बताएका थिए । विद्रोहको झन्डा उठाउनेहरुप्रति आफ्ना साथ र समर्थन रहने कुरा बताउँदै उनले नपाल कम्युनिस्ट पार्टीप्रति घुमाउरो भाषामा समर्थन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ