जेठ २६, नवलपरासी । लामो सकस पछि नेपाली कांग्रेसले नवलपरासी प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । 

कांग्रेसले जिल्लामै प्रमुख तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६, नवलपरासी । लामो सकस पछि नेपाली कांग्रेसले नवलपरासी प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । 

कांग्रेसले जिल्लामै प्रमुख तथा "/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामो सकसपछि कांग्रेसले नवलपरासीमा उम्मेदवारी टुङ्गो लगायो

२०७४, २६ जेष्ठ शुक्रबार ०७:१९


जेठ २६, नवलपरासी । लामो सकस पछि नेपाली कांग्रेसले नवलपरासी प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । 

कांग्रेसले जिल्लामै प्रमुख तथा उपप्रमुखको उम्मदेवारी टुंगो लगाउन नसकेपछि पार्टीले उक्त नामावलीहरु केन्द्रमा पठाएको थियो । वृहत छलफल पश्चात केन्द्रिय पार्टीले नवलपरासीको उम्मेदवारी टुंगो लगाएको कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले बताए ।

पार्टीले सुनवल नगरपालिकाको मेयरमा भिम बहादुर थापाक्षेत्री र उपमेयरमा तारा भण्डारीलाई टिकट वितरण गरेको छ भने रामग्राम नगरपालिकाको मेयरमा नरेन्दं्र कुमार गुप्ता उपमेयर रम्भा कुँवरलाई टिकट दिएको छ । बर्दघाट नगरपालिकाको मेयरका टिकट विश्वप्रेम पाठक र उपमेयरमा रमिता चौधरीले पाउनु भएको छ ।

त्यस्तै गाउँपालिकाहरुमा पार्टीले पाल्हीनन्दन गाउँपालिकाको प्रमुखमा राजेन्द्र सहानी, उपप्रमुख पवित्रा कोँहार, सरावल गाउँपालिकाको प्रमुखमा प्रदीप अग्रहरी, उपप्रमुखमा उत्तमा राय, प्रतापपुर गाउँपालिको प्रमुखमा राजकुमार शर्मा, उपप्रमुखमा अन्जु चौधरी र सुस्ता गाउँपालिकाको प्रमुखमा हसमुद्दिन शेष उपप्रमुखमा बिमला उपाध्यायलाई टिकट वितरण गरेको जिल्ला पार्टी सभापति विष्णु लामिछानेले जानकारी दिनु भयो ।

नवलपरासी दुई प्रदेशमा विभाजन गरिएको छ । प्रदेश नं. ४ मा पर्ने जिल्लाको नवलपुर क्षेत्रको ४ नगरपालिका र ४ गाउँपालिका गरि ८ स्थानिय तहको निर्वाचन पहिलो चरणमा सम्पन्न भैसकेको छ भने प्रदेश नं. ५ मा पर्ने परासी क्षेत्रको ३ नगरपालिका र ४ गाउँपालिको निर्वाचन दोश्रो चरणमा हुन लागेको छ । 

यस परासी क्षेत्रमा राजपमा बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, नयाँ शक्ति, फोरम नेपाल, लोकतान्त्रिक लगायतका पार्टीहरुलेपनि उम्मेदवारको टुंगो लगाइ सकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ