जेठ २५, सिरहा | सिरहाको गोलवजारमा एमालेले बिजुलिको पोलमा प्रचार प्रसारका लागि झण्डा बाधेको भन्दै राजपाले विरोध गरेका छन् ।

एमाले मधेश विरोधी पार्टी भन्दै राजप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २५, सिरहा | सिरहाको गोलवजारमा एमालेले बिजुलिको पोलमा प्रचार प्रसारका लागि झण्डा बाधेको भन्दै राजपाले विरोध गरेका छन् ।

एमाले मधेश विरोधी पार्टी भन्दै राजप"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेस बिरोधि पार्टी भन्दै एमालेलाई चुनाव प्रचार गर्न रोक

२६ जेष्ठ २०७४, शुक्रबार १०:३५

जेठ २५, सिरहा | सिरहाको गोलवजारमा एमालेले बिजुलिको पोलमा प्रचार प्रसारका लागि झण्डा बाधेको भन्दै राजपाले विरोध गरेका छन् ।

एमाले मधेश विरोधी पार्टी भन्दै राजपाका कार्यकर्ताले एमालेको विरुद्ध नारावाजी समेत गरेका छन् । राजपाको बिरोधपछी एमालेको अनावश्यक पर्चा प्रहरी प्रशासनले डोजर लगाएर उतारेको छ । एमालेको प्रचारमा समेत बाधा पुर्याउँदै मधेसमा पछिल्लो समय व्यापक नाराबाजी सहित एमालेको पोष्टर च्यात्ने र बिरोध गर्ने गरिएको छ । 

मधेसको मागमा एमाले तगारो बनेको भन्दै एमाले बिरोधि गतिबिधि बढ्न थालेपछि सुरक्षामा समेत चुनौती थपिएको छ । उनीहरुले माग पुरा नगरी निर्वाचन गराए मधेशमा ठुलो दुर्घटना हुने चेतावनी समेत दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की