जेठ २८, विराटनगर । मोहन वैद्य नेतृत्वको माओवादी सम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले विराटनगर महानगरपालिकाको मेयरसहित विभिन्न वडाका उम्मेदवार आज घोषणा गरेको छ ।

आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २८, विराटनगर । मोहन वैद्य नेतृत्वको माओवादी सम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले विराटनगर महानगरपालिकाको मेयरसहित विभिन्न वडाका उम्मेदवार आज घोषणा गरेको छ ।

आ"/>

2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्य माओवादीद्वारा विराटनगर महानगरपालिकामा उम्मेदवार घोषणा

जेठ २८, विराटनगर । मोहन वैद्य नेतृत्वको माओवादी सम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले विराटनगर महानगरपालिकाको मेयरसहित विभिन्न वडाका उम्मेदवार आज घोषणा गरेको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी पार्टीको तर्फबाट सन्तोष सरकारलाई मेयरको उम्मेदवार घोषणा गरिएको हो ।

त्यसैगरी सो पार्टीले विराटनगर महानगरपालिकाको ४, ५ र ६ नम्वर वडाको अध्यक्षमा क्रमशः राम विन, महमद वेचन र संजय साहलाई उम्मेदवार घोषणा गरेको छ ।

देशभक्त जनणतान्त्रिक मोर्चाको नगर संयोजक दामोदर पाण्डेले पहिलो चरणमा मेयर र केही वडाको उम्मेदवार मात्र टुंगो लागेअनुसार उम्मेदवार घोषणा गरिएको जानकारी दिए । उनले केही दिन भित्रै बाँकी वडाहरुमा पनि उम्मेदवार घोषणा गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई