जेठ ३०, काठमाडौँ । साउदी अरब, बहराइन र युएईले कतारमा उडान भर्ने जहाजलाई हवाई मार्ग प्रयोग गर्न दिने भएका छन् । 

तर कतार एयरवेज जस्ता कतारको व्यावसायिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३०, काठमाडौँ । साउदी अरब, बहराइन र युएईले कतारमा उडान भर्ने जहाजलाई हवाई मार्ग प्रयोग गर्न दिने भएका छन् । 

तर कतार एयरवेज जस्ता कतारको व्यावसायिक"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी, बहराइन र युएईले कातारबारे थप निर्णय सार्बजनिक गरे

२०७४, ३० जेष्ठ मंगलवार ११:४६

जेठ ३०, काठमाडौँ । साउदी अरब, बहराइन र युएईले कतारमा उडान भर्ने जहाजलाई हवाई मार्ग प्रयोग गर्न दिने भएका छन् । 

तर कतार एयरवेज जस्ता कतारको व्यावसायिक एयरलाइन्सले भने हवाई मार्ग प्रयोग गर्न नपाउने भएका छन । कतार बाहेकको देशका एयरलाइन्सले यात्रुको राष्ट्रियता सहितको विवरण बुझाएर २४ घण्टा अगाडि नै हवाइ मार्ग प्रयोग गर्ने अनुमती माग्नु पर्ने छ । यात्रु सहित विमानमा कार्यरत कर्मचारीको पनि विवरण बुझाउनु पर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

तर हवाई मार्ग, आतंककारी गतिविधिमा प्रयोग हुन सक्ने तर्फ राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको सतर्कतालाई उधृत गर्दै यी तीन देशले राष्ट्रिय सुरक्षाका लागि पूर्व सावधानी अपनाउन सक्ने अधिकार रहेको जनाएका छन् । 

गएको हप्तादेखि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट तथा बहराइनले कतारसँग कुटनीतिक तथा हवाई, समुद्री र स्थल सम्बन्ध तोडेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ