2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र महिलाले प्यानल बनाएर चुनावी मैदानमा उत्रिए

असार १, सुनसरी । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा महिलाको प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।

इनरुवामा स्वतन्त्रका तर्फबाट महिला प्रमुख र उपप्रमुखसहितको वडा तहसम्म उम्मेदवार उठ्ने भएका छन् ।

स्वतन्त्रका उम्मेदवारसमेत चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा व्यस्त बनेको पाइएको छ । स्वतन्त्रका प्रमुख उम्मेदवार महेश्वरी न्यौपाने र उपप्रमुखको उम्मेदवार ज्योति सुब्बा तथा वडा नं १ का वडाध्यक्षका उम्मेदवारसहितका उम्मेदवार चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम जारी राखेका छन् ।

इनरुवा नगरलाई वातावरणमैत्री बनाउने र सबैको पहुँचमा विकास पु¥याउनेलगायतका लक्ष्य राखेर महिलाको नेतृत्वको प्यानल भोट माग्न व्यस्त बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई