भास्कर केसी/असार १, कञ्चनपुर । एमाले भीमदत्त नगरका उम्मेदबार सार्वजनिक स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले भीमदत्त नगर कमिटिले नगरका उम्मेदबार सार्वजनिक गरेको छ ।
बिहीबार एमाले जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा एमाले भीमदत्तका सबै उमेद्बार सार्वजनिक गरेको हो । भीमदत्तनगर मेयरका उमेद्बार सुरेन्द्र विष्ट र उप–मेयरका उम्मेदबार माया पन्त, लगायत वडाध्यक्ष र सदस्यका उम्मेद्बार सार्वजनिक गरिएको छ । भिमदत्त नगरपालिकाका १९ वटै वडाका वडाध्यक्ष र सदस्यको नाम यस प्रकार छ ।
वाड नं. १ अध्यक्ष: बाबुराम शर्मा, महिला सदस्य: पवन कुँवर (देउपा), दलित महिला सदस्य: निर्मला तिरुवा, सदस्य: पुष्कर सिंह बडाल, सदस्य: लाल बहादुर डगौरा, वाड नं. २ अध्यक्ष: दशरथ जोशी, महिला सदस्य: गोमती शाह, दलित महिला सदस्य: कमला देवी ओड, सदस्य : पुष्कर धन बहादुर डगौरा, सदस्य: लाल देवी दत्त भट्ट, वाड नं. ३ अध्यक्ष: रविन्द्र सुनार, महिला सदस्य: देवकी विष्ट, दलित महिला सदस्य: लक्ष्मी देवी कोली, सदस्य : पुष्कर डबल बहादुर सिंह, सदस्य: लाल राम सिंह डगौरा, वाड नं. ४ अध्यक्ष: दिनेश राज भट्ट , महिला सदस्य: रञ्जना लम्साल थापा, दलित महिला सदस्य: शर्मिला सिनाल, सदस्य: पुष्कर खडक सिंह प्वाली, सदस्य: लाल विरभान सार्की रहेका छन् ।
यस्तै वाड नं. ५ अध्यक्ष: शेर वहादुर चन्द, महिला सदस्य: क्रान्ति पन्त, दलित महिला सदस्य: लक्ष्मी देवी लुहार, सदस्य: पुष्कर नर बहादुर चन्द, सदस्य: लाल हिरा रैकाल, वाड नं. ६ अध्यक्ष: हरक सिंह धामी, महिला सदस्य: सरस्वती रावल, दलित महिला सदस्य: सुनकेशा नेपाली, सदस्य: पुष्कर अर्जुन देव भट्ट, सदस्य: लाल दल बहादुर बोहरा, वाड नं. ७ अध्यक्ष: गणेश बहादुर चन्द, महिला सदस्य: जानकी धामी, दलित महिला सदस्य: धना देवी महर, सदस्य पुष्कर खडक धन सिह धामी, सदस्य लाल उत्त वहादुर बोहरा रहेका छन् ।
यसैगरी वाड नं. ८ अध्यक्ष: ध्वज बहादुर विष्ट, महिला सदस्य: उत्तरा जाग्री, दलित महिला सदस्य: भानु देवी सुनार, सदस्य : पुष्कर खग्रेन्द्र सिंह विष्ट, सदस्य : लाल पुने दमाई, वाड नं. ९ अध्यक्ष: राम नाथ, महिला सदस्य: रामा देवी पाल, दलित महिला सदस्य: जयन्ती सार्की,सदस्य: पुष्कर जय बहादुर जोशी, सदस्य: लाल दानी नाथ रहेका छन् ।
यस्तै वाड नं. १० अध्यक्ष: परमानन्द जोशी, महिला सदस्य: सरस्वती कार्की, दलित महिला सदस्य: जमुना देवी कोली, सदस्य: पुष्कर प्रेम बहादुर चन्द, सदस्य: भवान सिंह ठगुन्ना, वाड नं. ११ अध्यक्ष: कुमारी विस्ना पन्त भट्ट,महिला सदस्य: गीता ओली, दलित महिला सदस्य: धनकला सुनार, सदस्य: श्याम प्रसाद आर्चाय,सदस्य: बल बहादुर रोकाया, वाड नं. १२ अध्यक्ष: तारा दत्त जोशी, महिला सदस्य: द्रोपती जोशी, दलित महिला सदस्य: गिता सार्की, सदस्य: डम्मर दत्त भट्ट, सदस्य: पदम सिंह ऐर रहेका छन् ।
यसैगरी वाड नं. १३ अध्यक्ष: कालु सिंह साउँद, महिला सदस्य: बाला देवी नाथ, दलित महिला सदस्य: राजु सार्की, सदस्य: रामु सुनार, सदस्य: गणेश दत्त भट्ट, वाड नं. १४ अध्यक्ष: उत्तम बहादुर विष्ट, महिला सदस्य: बसन्ती राना, दलित महिला सदस्य: जानकी दमाई, सदस्य: हिक्मत बहादुर विष्ट, सदस्य: धुव्रराज भट्ट, वाड नं. १५ अध्यक्ष: भीम बहादुर शाहु, महिला सदस्य: सानु बुढाथापा महरा, दलित महिला सदस्य: लक्ष्मी दमाई, सदस्य: दामोदर भट्ट, सदस्य: नन्दराम भाट, वाड नं. १६ अध्यक्ष: सुरेन्द्र विष्ट, महिला सदस्य : सन्ध्या थापा, दलित महिला सदस्य : पार्वती सुनार, सदस्य : गोपाल सिंह कार्की, सदस्य : पदम बहादुर सिंह रहेका छन् ।
यसैगरी वाड नं. १७ अध्यक्ष : हिमाल बहादुर चन्द, महिला सदस्य: महेश्वरी चन्द, दलित महिला सदस्य: कमला दमाई, सदस्य: जयराज कलौनी, सदस्य : विनोद प्रसाद भट्ट, वाड नं. १८ अध्यक्ष: राजेन्द्र पाण्डेय, महिला सदस्य: कमला देवी देवकोटा, दलित महिला सदस्य:सिद्धकला नेपाली, सदस्य: नारद सुनार, सदस्य: प्रशान्त भट्ट, वाड नं. १९ अध्यक्ष: दामोदर महरा, महिला सदस्य: मनिसा रावल, दलित महिला सदस्य: चम्फु सुनार, सदस्य: धर्मानन्द भट्ट, सदस्य : साहेब राना रहेका छन् ।