Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवालाई ब…त्कारी र रेणु दाहाललाई अश्लील गाली गर्नेमाथि कार्वाही गर्न माग

२०७४, २ असार शुक्रबार १५:१८

असार २, चितवन । एक पछी अर्को गर्दै सृंखलाबद्ध ढंगले सामाजिक संजालमा बिबिध राजनीतिक दललाई अश्लिल गाली गर्दै बिरोध गर्दा सरकारी निकायबाट त्यस्ता सामाजिक ब्यबहार हेर्ने कुनै निकाय छैन । गालि बेइज्जतिको सृंखला चलिरहँदा नतमस्तक भइदिँदा त्यस्ता कृयाकलाप बढ्दै गएको छ ।

त्यसैको उदाहरण यहाँ इंगित गरिएको छ:- 

प्रधानमन्त्री शेर बहादुर देउवा र भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार नेतृ रेणु दाहाललाई सार्वजनिक रुपमा सामाजिक सञ्जालमा अश्लील गाली गरेपछि सामाजिक संजालमा एसबि बोहोराको नामबाट आएको फेसबुक स्टाटस भाइरल भएको छ । पछिल्लो समय प्रधानमन्त्रीलाई समेत व्यक्तिगत अश्लिल आरोप लगाइएको घटनालाई लिएर सामाजिक संजालको दुरुपयोगलाई उदाङ्गो बनाइएको छ ।

यसरी सामाजिक संजाललाई दुरुपयोग गर्दै गलत भाषा प्रयोग गरिएको यो नै पहिलो घटना भने हैन । तर सरकारी तवरबाट यस्ता सामाजिक अभिव्यक्ति दिनेमाथि खोजिखोजि कारवाही गर्न नसक्दा यस्ता घटनाले धेरैलाई अश्लिलता फैलाउन छुट दिए जस्तो बनाएको छ ।

पछिल्लो पटक फेसबुक मार्फत एस बी बोहरा अर्थात् सन्तोष बोहराले फेसबुकमार्फत रेणु दाहाललाई ‘भारतीय …..' भन्दै गाली गरेपछि सामाजिक सञ्जालमा बोहरालाई गाली बेइज्जती ऐन अन्तर्गत कारबाही गर्नुपर्ने माग उठेको छ । सामाजिक संजालमा आफुप्रति कांग्रेस माओवादीले धम्कि समेत दिएको लेख्ने बोहराको अभिव्यक्तिमाथि कडा आलोचना भएपछि बोहराले थप स्टाटस लेख्दै आफूलाई सहि सावित गर्ने प्रयास समेत गरेका छन् ।

बोहराले आफ्नो फेसबुकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ‘सानो छँदा भैंसी ….त्कार गर्ने” भन्दै टिप्पणी गरेका छन् (तल स्क्रिनसटमा उनको स्टाटस देखाईएको छ) । 

सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्रमाथि यसरी टिप्पणी गर्नेलाई कानुन अनुसार कार्वाही हुने गृह मन्त्रालयले जनाएको छ । 

तर गृह मन्त्रालयले यो पनि बुझ्न जरुरी छ कि एसबि बोहोरा मात्र  त्यसरी अश्लिलतालाई प्रश्रय दिँदै सामाजिक संजालको दुरूपयोग गर्ने पहिलो पात्र होइनन् । यसरी मनमा जे आयो सामाजिक संजाललमा प्रकट गर्ने धेरै पात्रहरु छन् जो जुनसुकै राजनीतिक मुखपात्र भए पनि सरकारी निकायको निगरानीमा आउनैपर्छ । सामाजिक संजाल पनि हाम्रो दोश्रो समाज भएकाले सामाजिक संजालमा हुने बिकृतिलाई हटाउन सरकारले यथोचित नीति ल्याउन जरुरी छ । 

हेरौ एसबी बोहराका केही फेसबुक पोष्टहरु



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना