2026-09-19 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको सबै चुनावी क्षेत्रको मोर्चा सम्हाल्न माओवादीले तोक्यो कमाण्डरहरु (कहाँ को परे?)

असार ४, रोल्पा । रोल्पाको १० स्थानीय तहमा माओवादी केन्द्रले कमान्डरहरु परिचालित गरेको छ । 

जनयुद्धमा माओवादीको आधार क्षेत्र रोल्पाको चुनावी मोर्चा सम्हाल्न नेताहरु सम्बन्धित नगरपालिका र गाउँपालिकामा खटिएका हुन् । माओवादीले वर्षमान पुन ‘अनन्त’लाई रोल्पा नगरपालिका र माडी गाउँपालिकाको जिम्मा दिएको छ ।

त्यस्तै कुलप्रसाद केसी ‘सोनाम’लाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकाको जिम्मा दिईएको छ । 

त्यस्तै जोखमबहादुर महरा ‘प्रताप’लाई सुवर्णावती गाउँपालिका र लुंग्री गाउँपालिकाको जिम्मेवारी दिइएको छ ।

त्यस्तै रोल्पाको किदह गाउँपालिकामा दीपेन्द्र पुन ‘सिजल’लाई जिम्मा दिईएको छ । 

त्यस्तै दुईखोली गाउँपालिकामा जयपुरी घर्तीलाई जिम्मेवारी दिईएको छ । 

त्यस्तै सुनछहरी गाउँपालिकामा मानबहादुर बुढा तोकिएका छन् भने थबाङ गाउँपालिकामा झक्कु सुवेदीलाई खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई