असार ४, दाङ | स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचनका लागि दाङ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ४, दाङ | स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचनका लागि दाङ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन"/>

2026-09-19 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा मनोनयन सम्पन्न (कहाँ कसको उम्मेद्वारी ?)

असार ४, दाङ | स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचनका लागि दाङ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ । दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा मनोनयन दर्ताको काम शान्तिपूर्णरुपमा सम्पन्न भएको हो ।

दाङमा कहाँ कसको उम्मेद्वारी ? 

घोराही उपमहागरपालिका 

मेयर: 

काँग्रेस: भूप बहादुर डाँगी 

एमाले: नरुलाल चौधरी 

माओवादी केन्द्र: जीवन गौतम 

उपमेयर:- 

काँग्रेस: पुष्पा श्रेष्ठ 

एमाले: सिता न्यौपाने 

माओवादी केन्द्र: सिता चौधरी 

तुलसीपुर उपमहानगरपालिका

मेयर:

काँग्रेस: गेहेन्द्र गिरी

एमाले: घनश्याम पाण्डे 

माओवादी केन्द्र: शेशुराम भण्डारी

उप-मेयर: 

कांग्रेस: देविका नेपाली

एमाले: माया आचार्य 

माओवादी केन्द्र: सिता ओली 

लमही नगरपालिका 

मेयर: 

काँग्रेस: जोगराज चौधरी 

एमाले: कुलबहादुर केसी 

माओवादी केन्द्र: द्रौपदा पौडेल  

काँग्रेसबाट बागी : डिल्ली बहादुर खड्का

उपमेयर: 

काँग्रेस: देवका बेल्बासे

एमाले: मिना गुरुङ 

माओवादी केन्द्र: कालुराम चौधरी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो