असार ४, बर्दिया । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज बर्दियामा मनोनयन सम्पन्न भएको छ । 

मनोनयनमा बिभिन्न राजनीतिक दलले आ-आफ्नो उम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ४, बर्दिया । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज बर्दियामा मनोनयन सम्पन्न भएको छ । 

मनोनयनमा बिभिन्न राजनीतिक दलले आ-आफ्नो उम्मे"/>

2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्दियामा मनोनयन सम्पन्न, कहाँ कसको उम्मेदवारी ? (तालिका सहित)

असार ४, बर्दिया । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज बर्दियामा मनोनयन सम्पन्न भएको छ । 

मनोनयनमा बिभिन्न राजनीतिक दलले आ-आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । ८ स्थानीय तह रहेको बर्दियामा कहाँ कसको उम्मेदवारी दर्ता भयो तल दिईएको छ ।

गुलरिया नगरपालिका – 

पार्टीको नाम मेयर उपमेयर
कांग्रेस मुक्तिनाथ यादव सुशीला गिरी
एमाले हरी ज्ञवाली टीका संसेली मगर
माओवादी  गहेन्द्रप्रसाद ढकाल मोहन फुँयाल 
राप्रपा  मनोज बर्मा

बाँसगढी नगरपालिका 

पार्टीको नाम मेयर उपमेयर
कांग्रेस गंगाधर पौडेल रत्ना चौधरी
एमाले सालिकराम अधिकारी सुष्मा चौधरी
माओवादी  विनाराम थारु भूमि विक
राप्रपा रामचरण चौधरी धनादेवी थापा

ठाकुरबाबा नगरपालिका 

पार्टीको नाम मेयर उपमेयर
कांग्रेस मक्कुराम चौधरी लिला भाट
एमाले घननारायण श्रेष्ठ विना भट्टराई
माओवादी  नेत्रप्रसाद आचार्य कृष्णा थारु
राप्रपा  श्रीराम थारु अमृता खड्का

राजापुर नगरपालिका 

पार्टीको नाम मेयर उपमेयर
कांग्रेस दिपक जंग शाह तारा चौधरी
एमाले पहाडी थारु कृष्णी चौधरी
माओवादी  शिवप्रसाद थारु मनकला चौधरी
राप्रपा जिवराज रेग्मी रामकली थारु

बाह्रबर्दिया नगरपालिका 

पार्टीको नाम मेयर उपमेयर
कांग्रेस परशुराम चौधरी कोपिला गिरी
एमाले रामबहादुर चौधरी पुष्पा वली
माओवादी  दुर्गाबहादुर थारु अन्जु दहित
राप्रपा  हरिश्चन्द्र शाह जयन्ती विष्ट

मधुवन नगरपालिका 

पार्टीको नाम मेयर उपमेयर
कांग्रेस जग्ग प्रसाद पाण्डे तुलसी पुन मगर
एमाले दुर्गाबहादुर वली हीरा चौधरी
माओवादी  गढणेश केसी शुभरानी थारु
राप्रपा नरेशजंग शाह सारदा सिंह

गेरुवा गाउँपालिका 

पार्टीको नाम मेयर उपमेयर
कांग्रेस जवानसिंह केसी हेमकुमारी चौधरी
एमाले नुतनकुमार चौधरी मञ्जु शर्मा
माओवादी  विश्व थारु लिला थारु
राप्रपा टेकराज थारु सरस्वती चौधरी

बढैयाताल गाउँपालिका 

पार्टीको नाम मेयर उपमेयर
कांग्रेस मनबहादुर बुढा भगनदैया चौधरी
एमाले लालबहादुर श्रेष्ठ दीपा गौतम
माओवादी  लल्लुराम थारु राधा आचार्य
राप्रपा  कलबहादुर हमाल सीतादेवी पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई