असार ४, परासी । नवलपरासीमा मधेसवादी दलको आन्दोलनमा एक अहम भुमिका निर्वाह गरेका नेता धरेन्द्र यादवले राजपासँगको समझौता तोडेदै गाँउपालिका अध्यक्षमा उमेदवारी दिएका छन् । स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, परासी । नवलपरासीमा मधेसवादी दलको आन्दोलनमा एक अहम भुमिका निर्वाह गरेका नेता धरेन्द्र यादवले राजपासँगको समझौता तोडेदै गाँउपालिका अध्यक्षमा उमेदवारी दिएका छन् । स"/>
2026-06-30 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राजपासँगको प्रतिबद्धता तोड्दै धरेन्द्रले दिए उमेदवारी

असार ४, परासी । नवलपरासीमा मधेसवादी दलको आन्दोलनमा एक अहम भुमिका निर्वाह गरेका नेता धरेन्द्र यादवले राजपासँगको समझौता तोडेदै गाँउपालिका अध्यक्षमा उमेदवारी दिएका छन् । संघिय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले लोकतान्त्रिक फोरम , नँया शक्तिसँग तालमेल गरी पाल्हीनन्दन गाँउपालिकाको प्रमुखमा उमेदवारी दिएका हुन् ।

पार्टी केन्द्रिय कमिटिको निर्देशनका बावजुद पनि राजपासँग आन्दोलनमा होमिने प्रतिबद्धता गरीसकेका यादवले पुनः पार्टिकै निर्देशनमा उमेदवारी दिईएको बताईएको छ । मधेसबादी दलका जिल्ला तहका नेता मध्ये धरेन्द्र यादवको राम्रो प्रभाव मानिन्छ तर राजपासँग प्रतिबद्धता तोडेर उमेदवारी दिएपछि आम मतदाताले यादवमाथि बिभिन्न प्रशन खडा गरेका छन् । उनले उमेदवारी दिएको पाल्हीनन्दनमा प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको तालमेल रहेको छ भने संघिय समाजबादी फोरम, लोकतान्त्रिक फोरम र नँया शक्ति बिचपनि तालमेल रहेको छ । पाल्हीनन्दनमा नेकपा एमालेको कम पकड भएको मानिएकाले मुख्य प्रमुख पदमा कांग्रेस र फोरम बिचनै कडा प्रतिशपर्दा हुने देखिएको छ । 

यस्तै जिल्लाको प्रतापपुर र सरावल गाउपालिका गरि २ स्थानीय तहमा  फोरम लोकतान्त्रिकले उम्मेदवारी दर्ता गराएको छ भने सुस्ता र पाल्हीनन्दन गाउंपालिका गरि २ स्थानीय तहमा संघिय समाजवादी फोरम नेपालले आफना उम्मेदवार उठाएको छ । रामग्रााम, सुनवल र बर्दघाट नगरपालिका गरी ३ स्थानीय तहमा नयां शक्तिले उम्मेदवारी दिएको छ । उनीहरु आ आफनो चुनाव चिन्हमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ