असार ६, दार्चुला  । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दार्चुलाका ९ वटै स्थानीय तहबाट १ हजार ४७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ६, दार्चुला  । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दार्चुलाका ९ वटै स्थानीय तहबाट १ हजार ४७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

जिल्ल"/>

2026-09-19 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा १ हजार ४७ जना उम्मेदवार चुनावी मैदानमा

असार ६, दार्चुला  । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दार्चुलाका ९ वटै स्थानीय तहबाट १ हजार ४७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

जिल्लाभरीका २ नगरपालिकामा १४ मेयर र १२ उपमेयर, तथा ३८ अध्यक्ष र २८ उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ । 

असार ४ गते भएको उम्मेदवार मनोनयनको क्रममा सबैभन्दा बढि शैल्यशिखर नगरपालिकामा १४७ जना र सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा ८४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । 

जिल्लाभरी ५ तहका प्रमुखमा स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गरेका छन् । भने ९ तह मध्ये दुइ स्थानमा तीन जना महिला प्रमुख पदमा उम्मेदवार बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई