असार ७, परासी | नवलपरासीबाट २ जना युवा उद्योगी व्यवासायी स्थानिय तहको निर्वाचनमा भिडेका छन् । असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानिय निर्वाचनमा जिल्लाबाट ति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ७, परासी | नवलपरासीबाट २ जना युवा उद्योगी व्यवासायी स्थानिय तहको निर्वाचनमा भिडेका छन् । असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानिय निर्वाचनमा जिल्लाबाट ति "/>

2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट २ युवा व्यवसायी मेयरका उम्मेदवार

असार ७, परासी | नवलपरासीबाट २ जना युवा उद्योगी व्यवासायी स्थानिय तहको निर्वाचनमा भिडेका छन् । असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानिय निर्वाचनमा जिल्लाबाट ति दुई जना युवा उद्योगी एवं व्यवासायी फरक फरक नगरपालिकाबाट मेयर पदमा चुनाव लडदै छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले जिल्लाको सुनवल नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका छन् भने अर्के उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता रामग्राम नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।

भरत थापा उद्योगी व्यवसायीहरुका केन्द्रिय एवं जिल्ला नेता हुन् भने नरेन्द्र जिल्लाका नेता हुन् । यि दुईटै व्यवासायी नेता नेपाली कांग्रेसको उम्मेदवार हुन् । कम समयमै निजी क्षेत्रमा राम्रो छवि बनाएका यि उम्मेदवारहरुको पार्टी पोलिटिस्कमा पनि राम्रो पडक छ । भरत थापा कांग्रेसको महासमिति सदस्य छन्  । नगरेन्द्र गुप्ता नेका को क्षेत्र नं. ४ को क्षत्रिय सभापति ।  

निजी क्षेत्र संगै विभिन्न संघ संस्थामा नेतृत्व गर्दै आएका यि उम्मेदवारहरुले ति संघ संस्थाहरुलाई सिस्टममा ल्याएर संस्थाको प्रगतिमा ठुलो सहयोग गर्दै आएका छन् । यि उम्मेदवारहरु नगरपालिकाका सक्षम र सबल उम्मेदवार रहेको जनताहरुको भनाई छ । कराडांैकोे कारोबार गर्ने यि व्यवासायी नेता अहिले जनताको सेवा लागेका छन् । करिब २० वर्षदेखि अलपत्र परेको स्थानिय तहलाई व्यस्थित र समृद्ध नगर बनाउने आ–आफनो विकासका एजेण्डाहरु लिएर अगाडी सरेका छन् ।

 नगरको आर्थिक, सामाजिक र भौतिक विकासका लागि यि उम्मेदवारहरुले विभिन्न महत्वकाँछी योजना बनाएका छन् जुन योजनाले पक्कै नगरको सुन्दर र समुन्नत नगर बन्ने जनतालाई विस्वास भएको छ । यि दुईटै उम्मदवार आ–आफनो नगरमा बलियो र लोकप्रिय उम्मेदवार हुन् त्यसकारण यिनका जित निश्चित नै रहेको जनताले भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो