प्रकाश बम | असार ८, डोटी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले डोटीमा नेपालीको कांगे्रसको जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | असार ८, डोटी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले डोटीमा नेपालीको कांगे्रसको जि"/>
2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा कांग्रेसको जित सुनिश्चितः बलायर

फजुल प्रचारवाजिमा भ्रम नपर्न आग्रह

प्रकाश बम | असार ८, डोटी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले डोटीमा नेपालीको कांगे्रसको जित शुनिश्चित रहेको बताएका छन् ।

शिखर नगरपालिकामा कांग्रेसले गरेको बृहत आमसभालाई सम्बोधन गर्दै बुधवार उनले जिल्लाका सबै स्थानिय तहमा कांग्रेस अत्याधिकमतले बिजयी हुने बताएका हुन् । उनले भने, ‘नेपाली कांगे्रस सिधान्त,बिचार र त्यागका साथ अगाडी बढेको पार्टि हो ।’ अरु जस्तो हावाका भरमा चलेको पार्टी नभएको समेत सदस्य बलायरले दाबि गरे । 

मुलुकलाई परीवर्तनको संघारमा ल्याउने एक मात्र पार्टी कांगे्रस भएकोले स्थानिय तहको निर्वाचनमा मतदाताले त्यो कुरा बुझ्नु पर्ने बलायर बताए । कांगे्रसकै नेतृत्वमा संबिधान जारी भएको भन्दै कांगे्रसकै नेतृत्वमा कार्यान्ययन हुने समेत केन्द्रिय सदस्य बलायरले जिकिर गरे ।

बृहत आमासभामा सांसद भरत खड्का,कल्पना शोप,नेबिसंघका केन्द्रिय अध्यक्ष नैन सिँह महरले समेत सम्बोधन गरेका थिए । अब कांगे्रस भन्दा अरु पार्टिले देशलाई निकाश दिन नसक्ने बताएका थिए । प्रदेश नम्बर ७ को राजधानिका लागि कांगे्रस भन्दा अरु पार्टि नलागेको समेत उनले टिप्पणी गरेका थिए । पश्चिम सेतिलाई अगाढी बढाउन समेत प्रतिबद्ध रहेको बताएका थिए । छेपारो जस्तो प्रबृति फेर्ने पार्टिबाट सर्तक रहन समेत नेताहरुले सुझाएका थिए ।

नेपालि कांग्रेस शिखर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेता योगे्रन्द्र शाहि, जिल्ला सभाति प्रदिप देउवा,नेबिसंघका उपाध्यक्ष पुष्प शाहि, मेयर पदका उम्मेद्धार सिताराम जोशि,उप मेयर धौलि रावल लगाएतका नेताहरुले कार्यक्रममा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई