सरु शर्मा | असार ८, नवलपरासी | राष्टिृय जनता पार्टि नेपाल नवलपरासीका कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ । चुनाव बहिष्कारको रणनितिका साथ चुनावमा मतदान नर्गन आग्रह गर्दै ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा | असार ८, नवलपरासी | राष्टिृय जनता पार्टि नेपाल नवलपरासीका कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ । चुनाव बहिष्कारको रणनितिका साथ चुनावमा मतदान नर्गन आग्रह गर्दै ह"/>
2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीबाट राजपाका ६ जना कार्यकर्ता प्रकाउ

सरु शर्मा | असार ८, नवलपरासी | राष्टिृय जनता पार्टि नेपाल नवलपरासीका कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ । चुनाव बहिष्कारको रणनितिका साथ चुनावमा मतदान नर्गन आग्रह गर्दै हिडेको राजपाका कायकर्तालाई आज प्रहरीले रामग्राम नगरपालिकाको मन्झरीया चोक बाट प्रकाउ गरेको हो ।

राजपाले केही दिन देखि चुनावमा मतदान नर्गन गाउगाउका सर्बसाधारणलाई आग्रह गर्दै घरदैलो गरीरहेको छ । सोही क्रम्मा आज प्रहरीले आचारसँहिता बिपरीत गतिबिधि गरेको भन्दै राजपाका जिल्ला सँयोजक पुरन चौधरी, राष्टिृय उपाध्यक्ष गोविन्द चौधरी, बिजय अग्रहरी, प्रबक्ता राधेरमण पाण्डे, ओमप्रकास चौधरी, अभिमन्यु यादवलाई प्रकाउ गरेको डिएसपि बिष्णु हरी कोईरालाले जानकारी दिनुभयो ।

यता राजपाका प्रबक्ता रामज्ञा पाण्डेले भने लोकतन्त्रमा आफ्नो बिचार राख्ने स्वतन्त्रता हुदा हुदै पनि प्रहरीले हस्तक्षेप गरी आफ्ना कार्यकर्तालाई प्रकाउ गरेको बताउनुभएको छ । यसैबिच राजपाले आज पनि पाल्हिनन्दन गाउपालिकाको गेर्मी, भगतपुरवा, चिमनटोला लगायतका स्थानमा मुकर्जी गिरीको सँयोजकत्वमा चुनावमा मतदान नगर्न घरदैलो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो