असार ९, कैलाली | कैलालीको गोदावरी नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोकर्ण भट्टको घरमा हिजोराती बम विस्फोट भएको छ ।

राति करिब २ बजेतिर अपरिचित समूहले बम विस्फोट गराए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, कैलाली | कैलालीको गोदावरी नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोकर्ण भट्टको घरमा हिजोराती बम विस्फोट भएको छ ।

राति करिब २ बजेतिर अपरिचित समूहले बम विस्फोट गराए"/>

2026-09-19 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा माओवादीका नगरप्रमुख उम्मेदवारको घरमा बम विस्फोट

असार ९, कैलाली | कैलालीको गोदावरी नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोकर्ण भट्टको घरमा हिजोराती बम विस्फोट भएको छ ।

राति करिब २ बजेतिर अपरिचित समूहले बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विस्फोटबाट घरमा सामान्य क्षति पुगेको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट नगरपालिका प्रमुख पदका उम्मेदवार भट्टले आफूले चुनाव जित्ने निश्चित भएपछि आत्तिएर बम विस्फोट गराइएको आरोप लगाएका छन् । भट्ट माओवादी केन्द्रका नेता लेखराज भट्टका भाइ हुन् । प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको जनाएको छ ।

यसै बिच माओबादी अध्यक्ष प्रचण्डले बम बिस्पोट बाट क्षति भएको घरको अबलोकन गर्नु भएको छ अत्तरियामा माओबादी अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन जानु अघि घरको निरिक्षण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई