असार, काठमाडौं । दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' को टिजर सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाको  निर्देशनमा बनेको च"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार, काठमाडौं । दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' को टिजर सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाको  निर्देशनमा बनेको च"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छक्का पंजा २’ को टिजर रिलिज, अझै सुध्रिएनन् राजा ?

२०७४, ९ असार शुक्रबार ०८:४७


असार, काठमाडौं । दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' को टिजर सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाको  निर्देशनमा बनेको चलचित्रको टिजरमा दिपकराज गिरी तथा बुद्धि तामाङको संवाद सुन्न सकिन्छ्। टिजरमा बुद्धिले साईली गितको कारण गाउँमा रमाउन नपाएको  बताएपछि राजा बनेका दिपकले भनेका छन् -'त्यो चालिस कटेपछी रमाउन्या हो, त्यो अघि त मैले घुमाउन्या हो' । 

टिजरले यसअघि 'छक्का पंजा'मा विग्रिएका राजाको भुमिकामा रहेका दिपक अझै पनि सुध्रिएको छन या छैनन भन्ने दर्शकहरुमा कौतुहलता थपेको छ।  चलचित्रको टिजर यसअघिनै  हलहरुमा  प्रर्दशन हुँदै आएको भएपनि युट्युबमा भने हालै सार्वजनिक गरिएको हो। 

असोज ११ गते बाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रमा  दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत ,स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालको मुख्य भुमिका रहेकोछ ।  

चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा तयार भएको चलचित्रमा  विकास आचार्य कार्यकारी निर्माता को रुपमा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश