असार १०, दार्चुला । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, दार्चुला ।

२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला पुगेर गगन थापाले भने- ५ वर्ष सम्म सरकार चलाउने जिम्मा दिनुस

२०७४, १० असार शनिबार ०२:२३


असार १०, दार्चुला ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवमं पुर्व स्वास्थ्य मन्त्रि गगन कुमार थापाले यहि असार १४ गते हुन गइरहेको स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाइ बिजयी गराएर लगातार पाच वर्ष सम्म सरकार चलाउने जिम्मा दिन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । 

नेपाली कांग्रेस महाकाली नगरपालिकाद्धारा सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुर्व मन्त्रि थापाले यस्तो आग्रह भएको हो ।

झण्डै २० वर्षपछि हुन गइरहेको स्थानिय तहको निर्वाचनमा विकास प्रेमी नेता छान्न उहाँले आग्रह गर्नुभयो । नेपाली कांग्रेस पार्टी हुने खानेको पार्टी भएको भन्दै पुर्व स्वास्थ्य मन्त्रि थापाले एमाले, माआबादी पार्टीको जसरी ढाट्ने काम नगर्ने बताउनु भएको छ । 


५ वर्ष भित्र नगरपालिका भित्र रहेको सम्पुर्ण गरिवीको न्युनिकरण गर्न कांग्रेसलाई भोट दिनु पर्ने उहाँले बताउनुभयो । जिल्लामा भएका विकास निर्माणका कामहरु कांग्रेसको नेतृत्वमा भएको भन्दै पुर्व मन्त्रि थापाले विकासका लागी कांग्रेसलाई जिताउन आग्रह गर्नु भयो ।

नेपाली काग्रेशका युवा नेता एब. पुर्ब स्वास्थ्यमन्त्री थापाले काग्रेशमात्र सबै पार्टीहरुलाइ मिलाएर लैजानसक्ने पार्टी भएको बिचार राख्नुभएको छ । नेता थापाले शुक्रबारमात्रै दार्चुला जिल्लाका तीन ठाउँमा भएका आमसभामा सम्बोधन गर्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो