असार १०, कञ्चनपुर । पुर्ब प्रधानमन्त्रि तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक चुनाव सारेर सरकारले राजनितीक अस्थिरता फैलाएको आरोप लगाउनु भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, कञ्चनपुर । पुर्ब प्रधानमन्त्रि तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक चुनाव सारेर सरकारले राजनितीक अस्थिरता फैलाएको आरोप लगाउनु भएको छ ।"/>

2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पटक पटक चुनाव सारेर सरकारले राम्रो गरेन: नेपाल


असार १०, कञ्चनपुर । पुर्ब प्रधानमन्त्रि तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक चुनाव सारेर सरकारले राजनितीक अस्थिरता फैलाएको आरोप लगाउनु भएको छ । 

नेकपा एमले भीमदत्त नगरपालिकाले आयोजना गरेको चुनाबस् सभालाइ सम्बोधन गर्दै उहाले सो कुरा बताउनुभएको हो । स्थानिय तहको निर्वाचन एकै चरणमा गर्न सकिने अवस्था हुदा हुदै पनि सरकारले चुनाव नगराएको नेता नेपालकोि आरोप रहको छ । एमालेको पटक पटकको दबाबले स्थानिय तहको चुनाव सम्भव भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले २ नंं. प्रदेशको चुनाव सारेर अस्थिरता सृजना गरेको बताउनुभएको छ । 

एमालेकै दबाबले समयमै संबिधान निर्माण भएको भन्दै विकासि निर्माणका थुपै्र योजना एमालेले अघि सारेको बताउनु भएको छ । माओवादी र कांग्रेसले दोस्रो चरणको निर्वातचन पनि नचाहेको तर एमालेको दाबाबका कारण गर्न बाध्य भएको उहाको भनाइ रहेको थियो ।

 पहिलो चरणको निर्वाचनले नै एमालेले एक्लैले जीत्नसक्छ भन्ने सन्देश दिएको भन्दै सात नम्बर प्रदेशमा समेत एमालेलाइ जिताउन जनताहरुलाइ अपील गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो