असार ११, कञ्चनपुर | असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन खारेजीको माग राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ११, कञ्चनपुर | असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन खारेजीको माग राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सद"/>
2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विप्लव क्रान्तिकारीका नेता पक्राउ

असार ११, कञ्चनपुर | असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन खारेजीको माग राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णू प्रकास उपाध्यय पक्राउ परेका छन् । 

आज (आइतबार) बिहान नेपाली सेनाको अजुर्नी ब्यारेक सवारी साधन ईन्ट्री प्वाईन्टबाट उपाध्यय पक्राउ परेका हुन् । मोटरसाईकलमा सवार उपाध्ययलाई सेनाले नियन्त्रणमा लिएपछि झलारी प्रहरीलाई बुझाएका थिए । स्थानीय तह निर्वाचन बहिस्कारमा हिडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । निर्वाचनलाई मध्य नजर गर्दैै कञ्चनपुर प्रहरीले विप्लव कञ्चनपुरका सचिव अर्जुन दयाल, क्रान्तिकारीका नेता गौरब धामी, मनिस भट्टलाई यस अघि नै पक्राउ गरेको थियो । बन्दका क्र्ममा सवारी साधनमाथी तोडफोडका साथै चुनाव खारेजी बिरुद्ध हिडेको भन्दै विप्लवका कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ उपाध्ययको विषयमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । निर्वाचनलाई मध्य नजर गर्दै निर्वाचन बिरोधी गतिबिधी रोक्नका लागि प्रहरीले यस्ता व्यक्ति समुहलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रमुख प्रकास बहादुर चन्दले बताए । निर्वाचन स्वछ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताए । विप्लवले बिना कारण आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो