असार ११, नवलपरासी | नवलपरासीको सुनवलमा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट गराइएको छ ।

सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल नजिक भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ११, नवलपरासी | नवलपरासीको सुनवलमा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट गराइएको छ ।

सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल नजिक भ"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी बम बिष्फोट, ६ जना घाइते

२०७४, ११ असार आईतवार ११:२५


असार ११, नवलपरासी | नवलपरासीको सुनवलमा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट गराइएको छ ।

सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल नजिक भएको बम विस्फोटमा परी ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

घाइते हुनेमा हेमन्त चौधरी, मनोज चौधरी र सुमित विक छन् भने अन्यको नाम खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको छ। 

दिउँसो २ः१५ मा भएको घटनापछि एक घण्टा पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा यातायात अवरुद्ध भएको थियो । 

बम कसले राखेको हो भन्ने खुलेको छैन । यसअघि उम्मेदवारी दर्ताको दिन कपिलवस्तुको वाणगंगामा पनि बम विष्फोट भएको थियो ।

तश्विर: विजय एफएम 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल