एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

इदकाे बहानामा चुनाब प्रचार (फाेटो)

२०७४, १२ असार सोमबार ०४:०४



एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर दिएकाे शुभकामना। 


नेपालगन्ज-ईदको शुभकामना दिने क्रममा मौन अवधिमा नेपालगन्जका राजनीतिक दलले प्रचार सामग्री टाँसेका छन्। प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्।

 प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्। मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले शुभकामना दिन पाइने भए पनि उम्मेदारको पद र नामसहित राखेर दिन नमिल्ने बताए। तर दलले उम्मेदवारको नाम, तस्बिर र पदसहित शुभकामना दिएका छन्।

नेपालगन्ज बीपीचोकमा टासिंएका प्रचारजन्य शुभकामना ब्यानर हेर्नुहाेस् :

इदकाे बहानामा चुनाब प्रचार (फाेटो)


http://www.nagariknews.com/uploads/news_images/


http://www.nagariknews.com/uploads/news_images/


http://www.nagariknews.com/uploads/news_images/


-नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ