असार १२, रोल्पा । स्थानीय तहको चुनावको विरोधमा विभिन्न गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावको पूर्व सन्ध्यामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १२, रोल्पा । स्थानीय तहको चुनावको विरोधमा विभिन्न गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावको पूर्व सन्ध्यामा "/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिष्टद्वारा थबाङमा जनसरकार घोषणा

२०७४, १२ असार सोमबार १३:१४


असार १२, रोल्पा । स्थानीय तहको चुनावको विरोधमा विभिन्न गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावको पूर्व सन्ध्यामा रोल्पाको थबाङमा जनसरकार घोषणा गरेको छ ।

नेकपाका केन्द्रीय जनसरकार प्रमुख शन्तोष बुढामगरले आइतबार बेलुका थबाङको ठूलोगाउँमा घोषणासभाको आयोजना गरी किताव बुढाको संयोजकत्वमा थबाङ गाउँपालिका स्तरीय जनसरकार घोषणा गरेका छन् । 

चारजना पछि थप गर्नेगरी १५ सदस्यीय जनसरकार घोषणा गरिएको नेकपाका स्थानीय नेता रेशम शाहले जानकारी दिए । जनपरिषदले अहिलेनै केहि निर्णय नगरेको भएता पनि चुनावलाई असर पार्ने क्रियाकलाप गर्न सक्ने बताइएको छ । 

नेकपाकै नेताहरुले थबाङ गाउँपालिका प्रमुख तथा वडामा स्वतन्त्र उम्मेदवारी दिएपछि अन्यौलमा परेको नेकपाका नेता शन्तोष बुढाले आइतवार यस्तो घोषणासभा गरेपछि थबाङका मतदाताहरुमा फेरि आशंका उत्पन्न हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध