भास्कर के.सी | असार १४, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका अन्तर्गत १९ ओटा वडामा शान्ति पुर्वक मतदान भईरहेको छ । विहान केही बेर पानी परे पनि अहिले घाम लागेको हुनाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी | असार १४, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका अन्तर्गत १९ ओटा वडामा शान्ति पुर्वक मतदान भईरहेको छ । विहान केही बेर पानी परे पनि अहिले घाम लागेको हुनाल"/>
2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बम विष्फोटले पनि कुनै असर पारेन मतदातालाई

भास्कर के.सी | असार १४, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका अन्तर्गत १९ ओटा वडामा शान्ति पुर्वक मतदान भईरहेको छ । विहान केही बेर पानी परे पनि अहिले घाम लागेको हुनाले मतदान गर्न आउने मतदातालाई सजिलो भएको छ । 

भिमदत्त नगरपालिकाको सबै भन्दा ठुलो वडा नं.१८ जहाँ ७ हजार ८ सय ३४ मतदाता रहेका छन् । त्यहा ८ बुथमा विभाजन गरी निर्वाचन पक्रिया अगाडि बढेको छ । त्यस केन्द्रमा कुनै मेला लागेको जस्तो भिड रहेको छ भने मतदाता मतदान गर्न पाएको मा हर्षित रहेका छन् । 

वडा नं. ४ स्थित भृकुटी उच्च माध्यमिक विद्यालय नजिकै रहेको शौचालयमा ९ः३० बजे अज्ञात समुहले बम विष्फोट गराएको छ,  तर बम विष्फोटले मतदान दातामा कुनै असर नगरेको र सबै मतदाताले मतदानमा उत्साहितरुपमा सहभागिता जनाइरहेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो