असार १४, रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान स्थलमा मतपेटिकामा एसिड खसाएपछि स्थगित गरिएको मतदान सुचारु भएको छ । 

निर्वाचन आयोगको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १४, रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान स्थलमा मतपेटिकामा एसिड खसाएपछि स्थगित गरिएको मतदान सुचारु भएको छ । 

निर्वाचन आयोगको प"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिडसहितको मतपत्र खसालेपछि स्थगित मतदान पुन: सुचारु

१४ असार २०७४, बुधबार ०९:०७


असार १४, रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान स्थलमा मतपेटिकामा एसिड खसाएपछि स्थगित गरिएको मतदान सुचारु भएको छ । 

निर्वाचन आयोगको परामर्श र मतदान स्थलमा रहेका दलका प्रतिनिधिको सर्वपक्षीय सहमतिमा मतदान सुचारु गरिएको हो । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार मतपत्र पट्याउँदा नै एसिड राखेर मतपेटिकामा खसाएको पाइएको छ । 

थोरै मात्रामा एसिड भएकाले करीब दर्जन मतपत्रका छेउछाउमा क्षति पुगेको छ । चिन्ह बुझिने हकका मत पत्र गणना गर्ने सर्वदलीय सहमतिमा मतदान सुचारु गरिएको हो । करिव चार घण्टा मतदान स्थगन भएको थियो ।

एसिड कस्ले राख्यो भन्ने बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव