भास्कर के.सी./असाढ १४, कञ्चनपुर । कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १५ को स्थिानिय चुनावको मतदान सकिएको छ । 

दशरथ निम्न माध्यमिक विद्यालयमा भई र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी./असाढ १४, कञ्चनपुर । कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १५ को स्थिानिय चुनावको मतदान सकिएको छ । 

दशरथ निम्न माध्यमिक विद्यालयमा भई र"/>

2026-09-19 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न


भास्कर के.सी./असाढ १४, कञ्चनपुर । कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १५ को स्थिानिय चुनावको मतदान सकिएको छ । 

दशरथ निम्न माध्यमिक विद्यालयमा भई रहेको मतदान सकिये र मतदान पत्र बक्समा सिल गरी मतदान गणना स्थानमा लैजाने तयारी भई रहेको छ । २३५५ मतदाता रहेको भए पनि  जम्मा १५९५ मत खसेको छ । जसमा ९३० महिलाले मतदान गरेका छन् भने ६६५ पुरुषले मतदान गरेका छन् ।

भिमदत्त नगरपालिका स्थीत सबै मतदान स्थानमा शान्तिपुण तरिकाले निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा छिटपुट घटना भए पनि त्यस बाट कुनै छति भने भएको छैन । भिमदत्त नगरपालिकाको  स्थिानिय तहको चुनाव सफलताका साथ सम्मन्न भएको । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो