असार १५, रोल्पा । रोल्पाको सुकीदह गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
यस्तै दोस्रोमा भने नेकपा एमाले छ भने तेर्सोमा माओबादी केन्द्र रहेको छ । अध्यक्ष र उपाध्यक्षको मत परिणाम ४०० मत गणना हुँदा सबैको बराबर रहेको दिपेन्द्र गिरीले जानकारी दिएका छन ।
४०० मत गणना हुँदा
नेपाली काङ्ग्रेस
अध्यक्ष: वडा अध्यक्ष/उपाध्यक्ष १५०
एमाले
वडा अध्यक्ष/उपाध्यक्ष ११९
माओवादी केन्द्र
वडा अध्यक्ष/उपाध्यक्ष ९२