2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

असार १५, डडेल्धुरा | जिल्लाको अजयमेरु गाउँपालिकामा पछिल्लो मतगणना अनुसार कुल ४ सय मतमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादी केन्द्रका प्रमुख उमेशप्रसाद भट्टले ११७, माओवादी केन्द्रका उपप्रमुख कलापती भाणाले ९८ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमाले धनबहादुर साउदले ९७ एमाले उपप्रमुख सुम्मिता पन्त १०४, कांग्रेसका कमलसिह भाट ६३, उपप्रमुख कमला विष्टले ७१, कांग्रेसका बागी लोकराज भट्टले ७३, उपप्रमुखमा बागी किशोर विष्टले ७१ मत प्राप्त गरेका छन् ।

जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा केहीबेरमा मतगणना सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो