नवलपरासीका ४ वटै स्थानीय तहको मत गणना जारि छ  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नवलपरासीका ४ वटै स्थानीय तहको मत गणना जारि छ 
2026-09-19 07:04 PM
नवलपुर - NWL

यस्तो छ नवलपरासीका ४ स्थानीय तहको पछिल्लो मत परिणाम

असार १५, नवलपरासी  नवलपरासीका ४ वटै स्थानीय तहको मत गणना जारि छ  जारि मत गणना अनुसार पछिल्लो मत परिणाम यस्तो छ  

बर्दघाट नगरपालिका 

प्रमुख/उपप्रमुख

नेपाली कांग्रेस- ११३/१०७ 

नेकपा एमाले- १००/९९

राष्ट्रिय जनमुक्ति पार्टी- २१/२४

नेकपा माओवादी केन्द्र- ५/५

सुनवल नगरपालिका

प्रमुख/उपप्रमुख

नेपाली कांग्रेस- ४९०/४०७

नेकपा एमाले- ४०७/४४२

रामग्राम नगरपालिका

प्रमुख/उपप्रमुख

नेकपा एमाले- १०६/९९

नेपाली कांग्रेस- ९८/६७

राप्रपा- ८१/७१

माओवादी केन्द्र- ४३/४८

सुस्ता गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष 

नेपाली कांग्रेस ३४३/३४६

नेकपा एमाले २४७/२१६

थप मत परिणाम थाहा पाउन यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो