निरोज कुमार थापा/असार १५, रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजारको मुख्य सडकमा ट्राफिक प्रहरीले अहिले धमाधम जेब्रा क्रसिङ बनाउँदै छ । सडक नियम सिकाउँदै ट्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

निरोज कुमार थापा/असार १५, रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजारको मुख्य सडकमा ट्राफिक प्रहरीले अहिले धमाधम जेब्रा क्रसिङ बनाउँदै छ । सडक नियम सिकाउँदै ट्रा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा जेब्रा क्रसिङ छ, सडक पेटी छैन

२०७४, १५ असार बिहीबार ०४:१६


निरोज कुमार थापा/असार १५, रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजारको मुख्य सडकमा ट्राफिक प्रहरीले अहिले धमाधम जेब्रा क्रसिङ बनाउँदै छ । सडक नियम सिकाउँदै ट्राफिक प्रहरीले सडक डिभिजन कार्यालयसँग कुनै तालमेल नै नगरी जेब्रा क्रस बनाउन थालेको हो ।

 यस अघि पनि ट्राफिक प्रहरीले मन्थलीका मुख्य बजार क्षेत्र देवकोटा चोक, जिल्ला समन्वय समिती रामेछापको मुख्य गेट, बसपार्क लगायतका क्षेत्रमा जेब्रा क्रस बनाएको थियो । गाडीको धुवाँ र घर बनाउन बाटोमा थुपारिएको निर्माण सामग्रीले क्रसिङ स्थल मेटिएपछि फेरी बनाउन थालिएको हो । साँघुरो सडक, सर्वसाधारणको चाप, सडक छेवैमा निर्माण सामग्री थुपारिएको, सवारी पार्किङ स्थल पनि सोही सडक भएका कारण जेब्रा क्रसिङको खासै उपयोग भने भएको देखिदैन । 


ट्राफिक प्रहरीले सडक पेटी नै नभएको ठाउँमा धमाधम जेब्रा क्रस बनाउँदै छ । सडक डिभिजन कार्यालय रामेछापले सडक स्तरोन्नति र सडक पेटी बनाउन कुनै चासो देखाएको छैन । सडक नियम बारे जानकारी दिने प्रहरीको उदेश्य सह्रानिय भएपनि सडक डिभिजनले सडक पेटी नबनाउँदा र सडक मिचेर बनाईएका घर, टहरा भत्काउन नसक्दा ट्राफिक प्रहरीको उदेश्य पूरा नहुने देखिन्छ । 

यस विषयमा रामेछाप प्रहरी प्रवक्ता प्रेम जोशीले भने पहिले नै जेब्रा क्रस भएको ठाउँमा पुनः त्यसलाई सफा गर्ने काम मात्रै भएको बताए । प्रहरीले गरेको काममा सडक डिभिजनको कुनै सम्बन्ध नरहेको उनको भनाई छ । यस बिषयमा जिल्ला ट्राफिकसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह