भास्कर के.सी/असार १५, कञ्चनपुर । गतेकञ्चनपुर जिल्ला अन्तर्गतका ९ओटा नगरपालिका र दुई गाउँपालिकामा कडा शुरक्षा विच मतगणना शुरु भएको छ ।  

भिमदत्त न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी/असार १५, कञ्चनपुर । गतेकञ्चनपुर जिल्ला अन्तर्गतका ९ओटा नगरपालिका र दुई गाउँपालिकामा कडा शुरक्षा विच मतगणना शुरु भएको छ ।  

भिमदत्त न"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

यस्तो छ कञ्चनपुरका नगरपालिकाको ताजा मत परिणाम

२०७४, १५ असार बिहीबार १२:१९


भास्कर के.सी/असार १५, कञ्चनपुर । गतेकञ्चनपुर जिल्ला अन्तर्गतका ९ओटा नगरपालिका र दुई गाउँपालिकामा कडा शुरक्षा विच मतगणना शुरु भएको छ ।  

भिमदत्त नगरपालिकाको वडा नं. १ को देखि मतगणना शुरुभएको छ । जसमा मेयर/उपमेयर काग्रेस १४०/१४१, एमाले १२०/११८ माओवादी (केन्द्र) १८/१५ पुर्नवासमा नगरपालिका काग्रेस २५६/३३४ एमाले ३८३/३७८ माओवादी (केन्द्र) ३५९/३११ र महाकाली पारी महाकाली नगरपालिकामा कांग्रेस ५४४/३७६ एमाले ४१८/५८८ माओवादी (केन्द्र)१११/१०७ गाई १३३/१३२ कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मत संख्या २०३ मेयरमा एमाले – करन हमाल ८५ कांग्रेस – हेम राज ओझा ५६ माओबादी केन्द्र – जोगराम चौधरी ३९ उपमेयर एमाले – रमिता वडायक ९२ कांग्रेस – भुवनेश्वरी भट्ट ५६ माओबादी केन्द्र – शर्मिला थापा ३३ ले मत पाएका छन् । शुक्लाफांटा नगरपालिकामा माओबादीको शुरुवाती अग्रता  प्रमुखमा माओवादी ४३ उपप्रमुखमा ३१, एमालेमा २५ उपप्रमुखमा ३५, र नेपाली कांग्रेस प्रमुख १६,उपप्रमुख १६ मत प्राप्त गरेका छन । 

 बेलौरीको ताजा अपडेट १०० मतगणनामा एमाले मेयर ३३ उपमेयर ३० मओवादी केन्द्र मेयर ३१ उपमेयर २९ नेपाली कांग्रेश मेयर २७ उपमेयर ३१ मत प्राप्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह