८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

महाकाली नगरपालीकामा कांग्रेसको अग्रता कायमै यस्तो छ पछिल्लो मत परिणाम

१५ असार २०७४, बिहीबार १३:५५

लोकेन्द्र प्रशाद जोशी/असार १५, दार्चुला । दार्चुलाको अहिलेसम्म प्राप्त मत परिणाम अनुसार नेपाली काग्रेसले महाकाली नगरपालिका वडा नम्बर १ र २ मा विजय हासिल गरेको छ ।

नेपाली काग्रेसको महाकाली नगरपालिकाको वडा नम्बर १ मा कल्यानसिह कुवरको प्यानल विजयी भएको छ । 

काग्रेसका कुवरले ५ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका कुन्दनसिह कुवरले ५ सय ३१ मत प्राप्त गरेका थिए । भने नेकपा माओवादी केन्द्रका आनराम कामीले ४९ मत ल्याउनुभएको छ ।

यस्तै महाकाली नगरपालिको वडा नम्बर २ मा नेपाली काग्रेसको पूरै प्यानल विजयी भएको छ । काग्रेसका गौरसिह साहु ४७५ मत ल्याएर विजयी भएका हुन् । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेका बीरसिह डोबाल ४ सय ३ र नेकपा माओवादी केन्द्रका करबीरसिह डोबाल ४४ मत प्राप्त गरेका छन् ।

महाकाली नगरपालिकाको मेयरमा नेपाली काग्रेसका हंशराज भट्टले १ हजार ८४ उप मेयरमा काग्रेसका सुनिता बोहराले १ हजार ३९ मत, प्राप्त गरेका छन् । यस्तै मेयरमा नेकपा एमालेका नरसिह चैसिरले ८ सय ९७ तथा उपमेयरमा दुर्गा धामीले ९ सय ३७ मत प्राप्त गर्नुभएको छ । 

नेकपा माओवादी केन्द्रका खडकसिह धामीले ९६ तथा उपमेयर सुमीत्रा कुवरले ८३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ?