2026-10-14 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरपालिका वडा नम्बर १४ मा एमालको प्यानलै बिजयी

असार १६, अछाम  ।  नेपाली काग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई तोडदै मंगलसेन नगरपालिका वडा नम्बर १४ मा एमालको प्यानल सहीत विजयि भएको छ । 

आज बिहान ३ बजे सार्वजनिक भएको नतिजा अनुसार नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेद्धार तेज बहादुर भण्डारी ४ सय ७८ मत ल्याएर विजयि भएका छन भने उहाँका निकटतम प्रतिद्धोन्द्धी काग्रेस माओवादि गठनबन्धनका गणेश सोडारीले ४ सय ५६ मत ल्याएका छन । 

बाँकी सबै वडा सदस्य पनी एमालेको प्यानलकै सदस्य विजयि भएका छन । सुरु देखि मेयर र उपेमयरमा अग्रता लिएको एमालेले अहीले पनी जारी रोखेको छ । जसमा एमालेका मेयरका उम्मेद्धार पदम बोहरा ४ सय ६५, काग्रेस माओवादि गठबन्धनका मेयर उम्मेद्धार चन्द्र प्रसाद ढुगाना ३ सय ८१, उपमेयरमा एमालेका सरिता उपाध्याय ४ सय ७१, काग्रेस माओवादि गठबन्धनका उपमेयरका उम्मेद्धार रोहीना भण्डारीको ४ सय ६९ मत रहेको छ । 

त्यस अघि अछामको ढकारी गाउपालिकाको वडा नम्बर ७ र ८ काग्रेस र ५ मा एमाले विजयी भएको छ भने ६ मा काग्रेस अगाडी देखिएका छ । हिजो काग्रेस अगाडी रहेको ढकारी गाउपालिकामा यतिबेला एमालले गाउपालिका अध्यक्ष उपाध्यक्षमा अग्रता लिएको छ । 

कमलबजार नगरपालिकाको वडा नम्बर १,२,३ मा काग्रेस र ४ मा एमालेले जितेको छ । भने मेल्लेख गाउपालिका वडा नम्बर ८ मा काग्रेसले जितेको छ भने रामारोशन गाउपालिका वडा नम्बर १ मा माओवादि केन्द्र विजयी भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव