पढ्न करिब 1 मिनेट लाग्छ

असार १६, रोल्पा | रोल्पाको एक नगरपालिका र नौ गाउँपालिकाको वडा स्तरको मतपरिणाम आउने क्रम जारी छ ।

मतगणनाको क्रममा रोल्पामा माओवादी केन्द्र सबैभन्दा बढी स्थानमा बिजयी भएको छ । यहाँ माओवादी केन्द्रका प्यानलसहित १४ वडा अध्यक्ष विजयी भएका छन् भने कांग्रेसले ८ वटा वडा र एमालेले २ वटा वडामा जित दर्ता गरेका छन् ।

माओवादी केन्द्रले जितेको १४ स्थान र अध्यक्षहरु

१. राजन कुवर (रोल्पा नगरपालिका-१)

२. आमबहादुर घर्ती (माडी गाउँपालिका-१)

३. ललितमान घर्तीमगर (माडी गाउँपालिका-२)

४. बमबहादुर पुनगमर (दुइखोली गाउँपालिका-१)

५. हरीप्रसाद बुढामगर (दुइखोली गाउँपालिका-२)

६. दुर्इ खोली गाउँपालिका – ३

७. गोवर्धन घर्तीमगर (थबाङ गाउँपालिका-५)

८. उदिम घर्तीमगर (थबाङ-४)

९. भूपालसिंह दमाई (सुकिदह गाउँपालिका-२)

१०. जलेस केसी (सुकिदह गाउँपालिका-३)

११. देउराम घर्तीमगर (त्रिवेणी गाउँपालिका-१)

१२. मिनबहादुर थापा (रुन्टीगढी-१)

१३. कर्णबहादुर रोका (लुङग्री गाउँपालिका-७)

१४. महाबीर रानामगर (सुनछहरी गाउँपालिका-१

कांग्रेसले जितेको ८ स्थान र अध्यक्षहरु

१. मानबहादुर खत्री (रोल्पा नगरपालिका-१०)

२. अजम्मत डाँगी (सुकिदह गाउँपालिका- २)

३. पुनराम पुनमगर, (रुन्टीगढी-२)

४. चन्द्रबहादुर घर्तीमगर (रुन्टीगढी-३)

५. पारष खड्का (रुन्टीगढी-४)

६. केशव कुमार कवर (सुवर्णावती गाउँपालिका-१)

७. मदन पुन (लुङग्री गाउँपालिका-१ पाङ)

८. टेमन घर्तीमगर (सुनछहरी गाउँपालिका-२)

नेकपा एमालेले जितेको २ स्थान र अध्यक्षहरु

१. कविराज बुढा (त्रिवेणी गाउँपालिका-२)

२. मोठबहादुर घर्तीमगर (सुनछहरी गाउँपालिका-३)