2026-06-30 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा कांग्रेस १३, एमाले ८ र माओवादी ३ स्थानमा बिजयी

2017-06-30

कमल रावल/असार १६, अछाम । दोस्रो चरणको निर्वाचन अन्र्तगत अछाम जिल्लाका विभिन्न वडाको मत परिणाम सार्वजनिक भएको छ । 

जस अन्र्तगत हाल सम्म नेपाली काग्रेसले १३ वडा, नेकपा एमालेले ८ वडा र माओवादि केन्द्रले ३ वडामा प्यानल सहित जित हासिल गरेका छन । जसमा नेपाली काग्रेसले ढकारी गाउपालिका वडा नम्बर ६,७ र ८, कमलबजार नगरपालिका वडा नम्बर १,२,३, ६ र ७, जयगढ बान्नीगढी गाउपालिका वडा नम्बर १ र २, मेल्लेख गाउपालिका वडा नम्बर २, ८ र मंगलसेन नगरपालिका १३ मा जित हासिल गरेको छ । 

नेकपा एमालेले मंगलसेन नगरपालिका वडा नम्बर १ र १४, मेल्लेख गाउपालिका वडा नम्बर ७, पञ्चदेवल विनायन नगरपालिका वडा नम्बर ९, तुर्माखाद गाउपालिका वडा नम्बर १, ढकारी गाउपालिका वडा नम्बर ५, कमलबजार नगरपालिका वडा नम्बर ४ र ५ मा जित हासिल गरेको छ । 

नेकपा माओवादि केन्द्रले रामारोशन गाउपालिका १, तुर्माखाद गाउपालिका २ र जयगढ बान्नीगढी गाउपालिका वडा नम्बर ६ मा जित हासिल गरेको छ । नगरपालिकामा जिल्लाको मंगलसेन र पञ्चदेवल विनायक नगरपालिकामा नेकपा एमामाले अगाडी, कमलबजार नगरपालिका, ढकारी गाउपालिका काग्रेस अगाडी, तुर्माखाद र रामारोशन गाउपालिका नेकपा माओवादि केन्द्र अगाडी भने मेल्लेख र जयगढ बान्नीगढी गाउपालिकामा काग्रेस र माओवादि केन्द्रको गठबन्धन अघि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ